Shittalpati
तालिम पछि उपमेयर र उपाध्यक्षहरूले भने ‘अब हामी सहज रुपमा न्याय सम्पादन गर्छौ’
तालिम पछि उपमेयर र उपाध्यक्षहरूले भने ‘अब हामी सहज रुपमा न्याय सम्पादन गर्छौ’ रुपन्देहीका स्थानीय तहका उपमेयर र उपाध्यक्षहरुले न्याय सम्पादन सम्बन्धी तालिम लिएपछि आफुहरु न्याय सम्पादनमा केही सक्षम भएको विश्वास व्यक्त गरेका छन् । पाल्पाको तानसेनमा भएको तीन दिने न्याय क्षेत्रको नेतृत्व विकास तथा सशक्तिकरणको तालिम पछि उनीहरुले केही हदसम्म भएपनि आफुहरु न्याय सम्पादन गर्न सक्षम बनेको बताएका हुन् ।
फरक क्षमता भएका विद्यार्थीलाई प्रविधिको अभाव
फरक क्षमता भएका विद्यार्थीलाई प्रविधिको अभाव गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा रहेको तम्घास माध्यमिक विद्यालयमा बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराइन्छ । यहाँ जिल्लाको मालिका बाहेक अन्य ११ पालिकाका ३० विद्यार्थी छन् । विसं २०५९ देखि आवाससहित अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन सुरु गरिए पनि हालसम्म आधुनिक प्रविधिको व्यवस्था नहुँदा विद्यार्थी पुरानै शैलीमा पढ्न र सिक्न...
विद्यार्थीहरूलाई न्यानो कपडा
विद्यार्थीहरूलाई न्यानो कपडा जिल्लाको माथागढीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बेथल जुनियर रेडक्रस सर्कल (बेथल बोर्डिङ स्कुल) तानसेनले माथागढी गाउँपालिका–५, हात्तिलुङ, धामिघामा रहेको कौडे प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
चार जना प्रहरी मारिए
चार जना प्रहरी मारिए पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार एउटा प्रहरी चौकीमा भएको आक्रमणमा चार प्रहरीको मृत्यु हुनका साथै अन्य चार जना घाइते भएका छन् ।
पाल्पा काँग्रेसले गर्याे निर्वाचनको समीक्षा
पाल्पा काँग्रेसले गर्याे निर्वाचनको समीक्षा नेपाली काँग्रेस पाल्पाले निर्वाचनको समीक्षा गरेको छ । काँग्रेसले मंसिर ४ गते भएको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका विषयमा आइतबार व्यापक समीक्षा गरेको हो ।
लुम्बिनी प्रदेशमा सरकार बनाउने कसरत, को बन्ला मुख्यमन्त्री ?
लुम्बिनी प्रदेशमा सरकार बनाउने कसरत, को बन्ला मुख्यमन्त्री ? प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कसरत सुरु भएको छ । संघीय सरकार गठनको प्रक्रिया सुरु भएसँगै प्रदेशमा पनि भाबी मुख्मन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ । प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर मुख्यमन्त्री बन्ने...
रेसुङ्गा नगरपालिकाका निर्णय धमाधम कार्यान्वयन
रेसुङ्गा नगरपालिकाका निर्णय धमाधम कार्यान्वयन गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकाम सहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गाैला सम्बन्धी निःशुल्क उपचार, आँखा सम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्ता सम्बन्धीको सेवा घरमै पुगेर गर्ने र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय...
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान: उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित नेपालमा विविध कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइदैछ ।
पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा
पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा काठमाडौँ, रासस, ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच (५) पटक भन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको...
लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत
लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत भएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ थ्रेसहोल्ड (कुल सदरमतको ३ प्रतिशत) नकटाउने २२ दलको जमानत जफत भएको हो ।
पाल्पाको पर्यटन क्षेत्रमा साहसिक खेलका गतिविधि बढ्दो
पाल्पाको पर्यटन क्षेत्रमा साहसिक खेलका गतिविधि बढ्दो काठमाडौंका विकाश मर्हजन पाल्पाकोे तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाइडिङ देख्दा त्यसमा बसी सयर गर्न आकर्षित भए ।
नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु
नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु नेपाली र भारतीय सेनाबीच गणस्तरीय संयुक्त अभ्यास सूर्यकिरण–१६औँ शृङ्खला आजदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन् ।
Weather Update