Shittalpati
पाल्पामा बुधबार थप १३ जना कोरोना संक्रमणमुक्त
पाल्पामा बुधबार थप १३ जना कोरोना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८ जना महिला र ५ जना पुरुषले कोरोना जितेका हुन् ।
गुल्मीमा एम्बुलेन्समा आगजनी
गुल्मीमा एम्बुलेन्समा आगजनी जिल्लाको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका–४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा आगजनी भएको हो ।
पाल्पामा बिहानैदेखि बन्दको प्रभाव
पाल्पामा बिहानैदेखि बन्दको प्रभाव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा ६ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि परेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो ।
एमसीसी टेबुल गर्न सहमति जुटेन
एमसीसी टेबुल गर्न सहमति जुटेन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौता टेबुल हुन सकेन ।
आजको संसद् बैठकमा टेबल होला त एमसीसी ?
आजको संसद् बैठकमा टेबल होला त एमसीसी ? अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आज बस्ने प्रतिनिधिसभा बैंठकमा टेबल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर आजको संसद् बैंठकमा एमसीसी टेबल गर्न भनेका छन् ।
काँग्रेसका भ्रातृ संगठनको कार्यसमिति भंग
काँग्रेसका भ्रातृ संगठनको कार्यसमिति भंग नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरूको वर्तमान कार्यसमिति भंग गरेको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन गर्न नसकेका भातृसंस्थाहरु भंग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
पाल्पामा मंगलबार थप ८ जना संक्रमणमुक्त, ८ जनामा संक्रमण
पाल्पामा मंगलबार थप ८ जना संक्रमणमुक्त, ८ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २ जना महिला र ६ जना पुरुषले संक्रमणमुक्त भएका हुन् ।
गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते
गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते नेपाली काँग्रेस गुल्मीले यही फागुन १० गते प्रशिक्षण गर्ने भएको छ । काँग्रेसको सोमबार बसेको आकस्मिक बैठकले पूर्व निर्धारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
पाल्पामा सोमबार थप २७ जनाले कोरोना जिते, १६ जनामा संक्रमण
पाल्पामा सोमबार थप २७ जनाले कोरोना जिते, १६ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १५ जना महिला र १२ जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा आइतबार थप ३८ जना कोरोना संक्रमणमुक्त
पाल्पामा आइतबार थप ३८ जना कोरोना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप ३८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १४ जना महिला र २४ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
Weather Update