Shittalpati
विवाह खर्चबाट विद्यालयमा अक्षयकोष
विवाह खर्चबाट विद्यालयमा अक्षयकोष पछिल्लो समय विवाहमा भोजभतेरका नाममा फजुल गर्ने प्रचलन बढी रहेका बेला गुल्मीका एक दम्पतीले भने विवाहमा हुने भोजभतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
पाल्पामा आइतबार थप १७ जना संक्रमणमुक्त
पाल्पामा आइतबार थप १७ जना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १० जना महिला र ७ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
एमसीसी सम्झौता संसद्मा पेस
एमसीसी सम्झौता संसद्मा पेस
गुल्मीको मुसिकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट
गुल्मीको मुसिकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट जिल्लाको मुसिकोट नगरपालिकाको एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । शनिबार राती मुसिकोट नगरपालिका– ४ हलोगाढे बारुकामा गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन कार्यालय
स्थानीय चुनावको तयारीमा जुट्यो निर्वाचन कार्यालय आगामी चुनावका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले तयारी थालेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि कार्यालयले तयारी थालेको जनाएको हो ।
पाल्पामा काँग्रेसले मनायो प्रजातन्त्र दिवस
पाल्पामा काँग्रेसले मनायो प्रजातन्त्र दिवस  नेपाली काँग्रेस पाल्पाले ७२ औं प्रजातन्त्र दिवस मनाएको छ । काँग्रेसले १० स्थानीय तहका ८१ वटै वडामा वडा समिति मार्फत प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी र ७० वर्ष भन्दा माथिका जेष्ठ क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गर्दै दिवस मनाएको हो ।
नेपाली काँग्रेस तानसेन १२ वडा कार्यालयले पनि मनायो प्रजातन्त्र दिवस
नेपाली काँग्रेस तानसेन १२ वडा कार्यालयले पनि मनायो प्रजातन्त्र दिवस  नेपाली काँग्रेस तानसेन नगरपालिका १२ वौघा पोखराथोकले पनि एक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाएको छ ।
नेपाली काँग्रेस तानसेन ३ वडा कार्यालय मनायो प्रजातन्त्र दिवस
नेपाली काँग्रेस तानसेन ३ वडा कार्यालय मनायो प्रजातन्त्र दिवस नेपाली काँग्रेस तानसेन नगरपालिका –३ वडा कार्यालयले प्रजातन्त्र दिवस मनाएको छ । काँग्रेसले प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी व्यक्तित्वहरुलाई सम्मान गर्दै बहत्तरौँ प्रजातन्त्र दिवस मनाएको हो ।
बेथलमा क्वाड च्याम्प प्रतियोगिता
बेथलमा क्वाड च्याम्प प्रतियोगिता तानसेनको बेथल बोर्डिङ सेकेण्डरी स्कुलमा क्वाड च्याम्प प्रतियोगिता भएको छ । स्कूलको २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा विद्यालयको अतिरिक्त क्रियाकलाप समितिले नगरस्तरीय अन्तर विद्यालय क्वाड च्याम्प प्रतियोगिता सञ्चालन गरेको हो ।
लुम्बिनी प्रदेश सरकार खोरेत रोग उन्मूलन अभियानमा
लुम्बिनी प्रदेश सरकार खोरेत रोग उन्मूलन अभियानमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र खोरेत रोग उन्मूलन अभियान सञ्चालन कार्यक्रम शुरु गरेको छ । प्रदेशभित्रका १० वटा जिल्लाहरुलाई केन्द्रित गरेर लुम्बिनी प्रदेश कृषि खाद्यप्रविधि तथा भुूमि व्यवस्था मन्त्रालयले पशुहरुको तथ्याड्ढ संकलनदेखि खोरेत रोग विरुद्धको भ्याक्सिन तथा डाटा संकलन अभियान चलाएको छ ।
पाल्पामा शुक्रबार थप ३५ जना कोरोना संक्रमणमुक्त
पाल्पामा शुक्रबार थप ३५ जना कोरोना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २१ जना महिला र १४ जना पुरुषले कोरोना जितेका हुन् ।
सरस्वती हत्या काण्डः चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
सरस्वती हत्या काण्डः चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जिल्ला अदालत पाल्पाले महिला हत्याको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले बुधबार तानसेन–६ कुनसरे स्थित स्कुल डाँडाकी ६५ वर्षीया सरस्वती घर्ती मगरको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
Weather Update