Shittalpati
नारामै सीमित मानव अधिकार
नारामै सीमित मानव अधिकार गएको एक वर्षको अवधिमा गुल्मीका सात बालिका र आठ महिला बलात्कृत भए । बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६५ वर्षकी वृद्धासमेत छिन् । स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकले उनीहरुलाई गिज्याइरहेको छ । पीडक गिरफ्तार भई पुर्पक्षका लागि कारागार चलान हुनुबाहेक उनीहरुको चित्त बुझाउने बाटो केही छैन् । उनीहरु समाजका अगाडि मरेतुल्य...
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ बारे वक्तृत्व
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ बारे वक्तृत्व ‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । विश्वव्यापी रुपमा जनवायु परिवर्तनको असर देखापर्न थालेपछि विद्यार्थीहरुलाई त्यसको बारेमा जानकारी गराउने उद्देश्यले गुल्मीमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते
लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाका सदस्यलाई यही पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक नेपाली काँंग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उसले यही पुस २२ गते केन्द्रीय समितिको बैंठक बोलाएको हो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समीक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।
स्नातक पढ्दै गरेकी विपना चिया बेच्दै
स्नातक पढ्दै गरेकी विपना चिया बेच्दै स्नातक प्रथम वर्षमा अध्ययनरत गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगेकी छन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै शहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । तर उनले भने जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९०...
काँग्रेस पाल्पाका सभापति श्रेष्ठले दिए केन्द्रीय नेतृत्वलाई दनक
काँग्रेस पाल्पाका सभापति श्रेष्ठले दिए केन्द्रीय नेतृत्वलाई दनक नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आफ्नै पार्टीको नेतृत्वलाई कडा आलोचना प्रहार गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि आफ्नै नेतृत्वलाई उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आलोचनात्मक दनक दिएका हुन् ।
अब पोलियो विरुद्धको खोप १४ हप्तामा
अब पोलियो विरुद्धको खोप १४ हप्तामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था...
वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने
वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ ।
बंगुर बिक्री नहुँदा व्यवसायी चिन्तित
बंगुर बिक्री नहुँदा व्यवसायी चिन्तित बंगुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन् । स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बंगुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो ।
पाल्पामा नयाँ अस्थायी साधन ‘सायना प्रेस’ बारे छलफल
पाल्पामा नयाँ अस्थायी साधन ‘सायना प्रेस’ बारे छलफल परिवार नियोजनको नयाँ अस्थायी साधनका रुपमा आएको ‘सायना प्रेस’का बारेमा पाल्पामा छलफल तथा अन्तक्र्रिया गरिएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले पाल्पाका सञ्चारकर्मीहरुसँग ‘सायना प्रेस’का बारेमा छलफल तथा अन्तक्र्रिया गरेको हो ।
अर्गलीमा ‘आलु प्रवर्धन’ महोत्सव
अर्गलीमा ‘आलु प्रवर्धन’ महोत्सव जिल्लाको तानसेन नगरपालिका–१४, अर्गलीमा आलु प्रवर्धन महोत्सव गरिएको छ । तानसेन नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि)को सहयोगमा ग्रामीण आर्थिक विकास संघ रेडाको समन्वयमा महोत्सव गरिएको हो ।
Weather Update