गाडी किनेको पैसा दिने भन्दै जंगलमा लगेर साथीको हत्या
मंगलबार, साउन १७, २०७९

आज नागपञ्चमी पर्वः घर–घरमा नागको पूजा गरिँदै
मंगलबार, साउन १७, २०७९
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने जनविश्वासमा हरेक वर्ष नागको पूजा गर्ने परम्परा रहेको छ । सोही परम्परा अनुसार आज सबैका घर घरमा नाग...

सातै प्रदेशमा कोरोनाको उपचार
मंगलबार, साउन १७, २०७९
सरकारले सातै प्रदेशमा कोरोनाको उपचार गर्ने व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको दर फेरी बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका अस्पतालहरुमा उपचारको व्यवस्था मिलाएको हो ।

संक्रमण बढ्दै, एकैदिन ८ सय ९५ जनामा कोरोना
सोमबार, साउन १६, २०७९
केही समययता स्थिर रहेको कोरोना संक्रमण दर विस्तारै बढ्दो क्रममा देखिएको छ । देशका अधिकांश स्थानमा अहिले दिनहुँ जसो कोरोना संक्रमितहरु संख्या बढ्दै गएको हो । सोमबार मात्र थप ८ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति
आइतबार, साउन १५, २०७९
भण्डारण गरेको बीउ आलु बिग्रिए पनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ ।

‘डेमोक्रेसीमा हरेक व्यक्तिको मत समान हुन्छ’
आइतबार, साउन १५, २०७९
नेपाली काँग्रेसका सांसद तथा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले डेमोक्रेसीमा समाजका हरेक व्यक्तिको मत समान हुने बताएका छन् । नेपाल दलित संघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कोरोनाका कारण थप दुई जनाको मृत्यु
शनिबार, साउन १४, २०७९
पछिल्लो २४ घण्टामा नेपालमा दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । देशका विभिन्न ठाउँमा उपचाररत संक्रमितको शनिबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित बढे, छैन स्वास्थ्य सतर्कता
शनिबार, साउन १४, २०७९
कोभिड—१९ को विश्वव्यापी लहर कम भए पनि छिमेकी भारतमा संक्रमण दर तीव्र रूपमा बढेको छ । त्यसको सोझो असर नेपालमा पनि परेको छ । पछिल्लो केही साता यता पाल्पा सहित देशभर कोभिडको संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा साउन १ गतेदेखि १३ गतेसम्म कोभिड संक्रमणबाट मृत्यु भएकाको संख्या १२...

माघदेखि बमघाट–बसन्तपुर केबलकार सञ्चालन हुने
शनिबार, साउन १४, २०७९
आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ । लुम्बिनी केवलकार प्रालिको शुक्रबार भएको साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालनमा आउने बताएको हो ।

बाल ज्योति प्राविमा वृक्षारोपण
शुक्रबार, साउन १३, २०७९
जिल्लाको तानसेन नगरपालिका ७ काजीपौवामा रहेको बाल ज्योति प्राविमा वृक्षारोपण गरिएको छ । विद्यालयलाई हरियाली, वातावरणमैत्री र विद्यार्थीमा वृक्षारोपण गर्नुपर्छ भन्ने ज्ञान दिनका लागि विद्यालय परिसरमा विभिन्न बोटविरुवाहरु रोपण गरिएको हो ।

एक हजार चोरेको आरोपमा पत्नीको हत्या
शुक्रबार, साउन १३, २०७९
रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा एक हजार चोरेको आरोपमा एक जनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मंगलबार राति हत्या गरेका हुन् ।