Shittalpati
पाल्पामा कुपोषण, रक्तअल्पताको मारमा बालबालिका र किशोरी
पाल्पामा कुपोषण, रक्तअल्पताको मारमा बालबालिका र किशोरी जिल्लामा कुपोषण र रक्तअल्पताको मारमा बालबालिका पर्ने गरेका छन् । मानिसको शरिरलाई चाहिन्ने पोषणको कमी भएको अवस्था कुपोषण हो भने शरिरमा रगतको कमी हुनु रक्तअल्पता हो । शरीरलाई आवश्यक पर्ने सन्तुलित आहार लामो समयसम्म प्राप्त नहुँदा यस्ता अवस्था निम्तिने गर्दछ ।
आज हरिशयनी एकादशी : घर घरमा तुलसीको बिरुवा रोपिदै
आज हरिशयनी एकादशी : घर घरमा तुलसीको बिरुवा रोपिदै आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी पनि भन्ने गरिन्छ ।
साउने संक्रान्ति: घर घरबाट फ्याँकियो लुतो
साउने संक्रान्ति: घर घरबाट फ्याँकियो लुतो मंगलबार साउने संक्रान्ति पर्व मनाइएको छ । परम्परागत चाडपर्वका रुपमा मनाउँदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुशरण गरी मनाइएको हो । साँझ घर–घरका छत/आगनबाट लुतो फ्याँकिएको छ । साँझमा आँगनमा दियो, गणेश र कलशको पूजा गरेपछि सल्लाको काठ बालेर बनाइएको अगुल्टो सुरहरूका प्रमुख कण्डारकलाई अर्पण गर्दै...
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ मंगलबार प्रमाणीकरण गरेका हुन् । 
सिमलताल पहिरो : १५ जनाको शव भेटियो, आठको सनाखत
सिमलताल पहिरो : १५ जनाको शव भेटियो, आठको सनाखत चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।
बिर्सिंदै ‘लुतो फाल्ने’ चलन
बिर्सिंदै ‘लुतो फाल्ने’ चलन साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामीण समाजका लागि आज विशेष दिन  हो । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा लिइन्छ ।
नवजनचेतना राष्ट्रिय दैनिकको सम्पादकमा रायमाझी
नवजनचेतना राष्ट्रिय दैनिकको सम्पादकमा रायमाझी कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाको सम्पादकमा रामचन्द्र रायमाझी नियुक्त भएका छन् ।
प्रधानमन्त्री ओली र २१ मन्त्रीले लिए शपथ
प्रधानमन्त्री ओली र २१ मन्त्रीले लिए शपथ प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारमा गएका २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधामन्त्री ओली, दुई उपप्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
आज विश्व युवा दक्षता दिवस मनाइँदैं
आज विश्व युवा दक्षता दिवस मनाइँदैं प्रत्येक वर्षजस्तै जुलाई १५ तारिखका दिन अर्थात् आज विश्व युवा दक्षता दिवस विभित्र कार्यक्रम आयोजना गरी नेपालसहित विश्वभर मनाइन्दै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
गोली लागेर पूर्वराष्ट्रपति ट्रम्प घाइते
गोली लागेर पूर्वराष्ट्रपति ट्रम्प घाइते अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित  ¥यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । उनको कानबाट रगत आएको देखिएको छ ।
यस्तो छ नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी
यस्तो छ नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् ।
ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त
ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।
Weather Update