पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी
शनिबार, साउन ५, २०८१
लुम्बिनीमा मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
शनिबार, साउन ५, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिंदै छन् । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उनले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।
शिक्षकसँग पुष्पलाल : कम्युनिष्ट नेताहरु पुष्पलालको विचारलाई तिलाञ्जली दिएर पद र सत्ताका पछाडी दौडिए
शनिबार, साउन ५, २०८१
पुष्पलाल स्मृती प्रतिष्ठान नेपाल पाल्पाले शिक्षकसँग पुष्पलालको योगदानको परिचर्चा गरेको छ । प्रतिष्ठानले ४६ औं पुष्पलाल स्मृती दिवसको अवसरमा प्रतिष्ठानले पाल्पाली शिक्षकहरुसँग अन्तक्र्रिया गरेको हो ।
भोली बीपी स्मृति दिवस : पाल्पा र गुल्मीमा काँग्रेसका यस्ता छन् कार्यक्रम
शनिबार, साउन ५, २०८१
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी भोली देशैभर मनाइँदैछ । कोइरालाको स्मृतिका अवसरमा नेपाली काँग्रेस र पार्टीका भ्रातृ संगठनले देशभर कार्यक्रम तय गरेका छन् ।
एमाले पाल्पाले जनप्रतिनिधिलाई भन्यो ‘विकास र सुशासनमा केन्द्रित भएर काम गर्नुहोस्’
शनिबार, साउन ५, २०८१
लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेस–एमालेकै ‘हानथाप’
शनिबार, साउन ५, २०८१
केन्द्रीय सत्ता समीकरण बदलिएसँगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठन गर्ने तयारी भएको छ । एमालेका मन्त्रीले राजीनामा दिँदै मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको तयारी भइरहेको हो ।
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
शुक्रबार, साउन ४, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पाल्पामा सकियो ७० प्रतिशत धान रोपाइँ
शुक्रबार, साउन ४, २०८१
असारको पहिलो हप्तादेखि धान रोपाइँ सुरु भएको पाल्पामा साउनको पहिलो हप्ता सकिनै लाग्दा करिब ७० प्रतिशत रोपाइँ सकिएको छ । यस वर्ष समयमै पानी परेकाले यहाँका अधिकांस फाँटहरुमा एक महिनामै ७० प्रतिशत रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष कुमार चौधरीले मकै रहेका खेत बाहेक अन्य फाँटहरुका...
विपदबाट आजसम्म एक सय २५ को मृत्यु
बिहीबार, साउन ३, २०८१
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ ।
आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह
बिहीबार, साउन ३, २०८१
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
बुटवल बसपार्कमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा
बिहीबार, साउन ३, २०८१
बुटवलको नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिकाले पहिलो चरणमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा ल्याएको हो ।
अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु
बिहीबार, साउन ३, २०८१
यहाँस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।
अशक्तलाई घरमै पुुगेर नागरिकता प्रदान
बिहीबार, साउन ३, २०८१
साउन गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गर्न थालिएको छ । अपाङ्ता भएका धुर्कोट गाउँपालिका– १ स्थित नयाँगाउँका १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उनकै घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।


