Shittalpati
रामपुरमा अचेत अवस्थामा भेटिएका पुुरुषको मृत्यु
रामपुरमा अचेत अवस्थामा भेटिएका पुुरुषको मृत्यु जिल्लाको रामपुर नगरपालिका– ५ भम्बकमा अचेत अवस्थामा भेटिएका एक पुुरुषको मृत्यु भएको छ । शुक्रबार विहान भम्बकका ५४ वर्षीय रामु काफ्ले आफ्नै घर नजिक रहेको गोबर ग्यासको सेफ्टि ट्याङ्की माथि घोप्टो परी अचेत अवस्थामा फेला परेका थिए ।  उनलाई इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले उद्दार गरी रामपुर अस्पताल...
देशका ७७ वटै जिल्ला पूर्ण खोप घोषणा
देशका ७७ वटै जिल्ला पूर्ण खोप घोषणा सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिने नियमित खोप पूरै लगाएको हुनुपर्छ । कुनै खोप छुटेमा पछि गएर संक्रामक रोग लाग्ने र अरू बालबालिकालाई पनि सार्ने जोखिम हुन्छ । यो जोखिमबाट बचाउन सरकारले सबै बालबालिकालाई पूर्ण खोप दिर्दै आएको छ ।
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
गुरु नानक जयन्ती मनाइँदै 
गुरु नानक जयन्ती मनाइँदै  आज शिख सम्प्रदायका प्रवर्तक गुुरु नानकका जन्म जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।
पटके चेकिङ हटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार
पटके चेकिङ हटाउने तयारीमा लुम्बिनी प्रदेश सरकार लुम्बिनी प्रदेश सरकारले  पटके चेकिङ हटाउने तयारी  गरेको छ   । उसले  १२ वटै जिल्लामा लगाइदै  आइएका पटके चेकिङ हटाउने तयारी गरेको हो  ।
आज विश्व मधुमेह दिवस मनाइँदै
आज विश्व मधुमेह दिवस मनाइँदै आज विश्व मधुमेह दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ  । विश्व स्वास्थ्य संगठनको आÞवानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो  ।
भित्र रविको बयान, बाहिर सहकारी पीडितको आन्दोलन
भित्र रविको बयान, बाहिर सहकारी पीडितको आन्दोलन पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न  भैरहवा ल्याइएको छ । उनलाई पोखराबाट मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा ल्याइएको हो ।
सत्यवती मेला हेर्न जानेहरुलाई श्रीनगर यातायातको सहज सेवा
सत्यवती मेला हेर्न जानेहरुलाई श्रीनगर यातायातको सहज सेवा श्रीनगर यातायात सेवा कम्पनी प्रालिले पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा मेला हेर्न जाने श्रद्धालु भक्तजनहरुका लागि यातायातको सहज व्यवस्था मिलाएको छ । कम्पनीले मंगलबारदेखि सुुरु भएको यस वर्षको सत्यवती मेला हेर्न जानेहरुका लागि सहज यातायतको व्यवस्था गरेको हो ।
मिर्गौलापीडित सागरको याचना : ‘म बाँच्न चाहन्छु, सहयोग गरिदिनुहोस्’
मिर्गौलापीडित सागरको याचना : ‘म बाँच्न चाहन्छु, सहयोग गरिदिनुहोस्’ गुुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडाका २६ वर्षीय सागर रायमाझीको दुवै मिर्गौलाले काम गर्दैन । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनले काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराउँदै आएका छन् ।
गण्डकी प्रदेश पूर्वमन्त्री मनाङे पक्राउ
गण्डकी प्रदेश पूर्वमन्त्री मनाङे पक्राउ गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । मंगलबार बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो ।
रविलाई भैरहवा ल्याइयो
रविलाई भैरहवा ल्याइयो पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलनको विषयमा अनुसन्धान गर्न भैरहवा ल्याइएको छ ।
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै आज हरिबोधिनी एकादशी तुलसीको विवाह गरिँदै छ । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतिकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ...
Weather Update