Shittalpati
पत्रकार महासंघ पाल्पा निर्वाचन :   प्रेस युनियन र चौतारीको संयुक्त प्यानल विजयी
पत्रकार महासंघ पाल्पा निर्वाचन :  प्रेस युनियन र चौतारीको संयुक्त प्यानल विजयी पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ पाल्पा शाखामा भएको निर्वाचनमा नेपाल प्रेस  युुनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल नै विजयी भएको छ । महासंघ पाल्पाको १२ औं अधिवेशबाट प्रेस चौतारीका कमलराज तिमिल्सेनाको नेतृत्वमा संयुक्त प्यानल नै विजयी भएको हो ।
जिप दुर्घटनामा तीनजनाको मृत्यु
जिप दुर्घटनामा तीनजनाको मृत्यु पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान
प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् । 
आज पूर्णिमा व्रत र दत्तात्रेय जयन्ती
आज पूर्णिमा व्रत र दत्तात्रेय जयन्ती आज पूर्णिमा  व्रत र दत्तात्रेय जयन्ती एक दिन परेको छ । शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन...
पाल्पा पत्रकार महासंघ निर्वाचन : ९४ प्रतिशत मत खस्यो
पाल्पा पत्रकार महासंघ निर्वाचन : ९४ प्रतिशत मत खस्यो  पत्रकारहरुको  छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको शुक्रबार भएको  निर्वाचनमा ९४ दशमलव २० प्रशित मत खसेको छ ।
रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै
रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ ।
जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु
जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस आज अंग्रेजी डिसेम्बर महिनाको १२ तारिक अर्थात् अन्तर्राष्ट्रिय तटस्थता दिवस । विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
Weather Update