Shittalpati
निर्वाचन सामग्रीसहित पाल्पाका मतदान केन्द्रमा खटिए कर्मचारी
निर्वाचन सामग्रीसहित पाल्पाका मतदान केन्द्रमा खटिए कर्मचारी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्र हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आवश्यक सामग्रीसहित बिहीबार सबैजसो केन्द्रमा कर्मचारीहरू पुगेका हुन् ।
आचारसंहिता उल्लंघन गरे २५ हजार
आचारसंहिता उल्लंघन गरे २५ हजार बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । यो समयमा चुनावी प्रचार–प्रसार गर्न पाइने छैन् । यति कोही कसैले यो समयमा निर्वाचन आचारसंहिता उल्लंघन गरे २५ हजार जरिवाना तिर्नु पर्नेछ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म...
आज विश्व शौचालय दिवस मनाइदैं
आज विश्व शौचालय दिवस मनाइदैं आज विश्व शौचालय दिवस । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी शौचालय दिवस मनाइँदै छ । शौचालय र यसको महत्व सबैसामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ ।
उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षामा आठ हजार सात सय ८५ जना उतीर्ण भएका छन् ।
अर्थोपार्जनको पर्खाइमा तीनमुखे पुल
अर्थोपार्जनको पर्खाइमा तीनमुखे पुल नेपालका चारधाममध्येको एक धाम रूरू क्षेत्र । जहाँ तीन जिल्लाको संगमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोडेको यस क्षेत्रमा स्थानीय सानै कामका लागि पनि एकअर्काको जिल्लामा आवतजावत गर्नुपर्दछ ।
निर्वाचनको तयारी पूरा, प्रचार गर्न नपाइने
निर्वाचनको तयारी पूरा, प्रचार गर्न नपाइने निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सबै तयारी पूरा भएको बताएका हुन् । व्यस्थापकीय काम सकिएको र सुरक्षा व्यवस्था पनि मिलाइसकिएको आयोगले जनाएको छ ।
मतदान अधिकृत बर्खास्त
मतदान अधिकृत बर्खास्त नवलपरासीमा एक मतदान अधिकृतलाई बर्खास्त गरिएको छ । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ अन्तरगत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई बर्खास्त गरिएको हो ।
आज रातिदेखि चुनाव प्रसारमा निषेध, के गर्न पाइन्छ, के पाइन्न ?
आज रातिदेखि चुनाव प्रसारमा निषेध, के गर्न पाइन्छ, के पाइन्न ? आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको निर्वाचनका लागि आज मध्यरातदेखि प्रचार गर्न नपाइने भएको छ । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था अनुरुप राती १२ बजेदेखि चुनाव प्रसार गर्न नपाइने...
किसानले मागे उम्मेदवारसँग उद्यमी बन्ने योजना
किसानले मागे उम्मेदवारसँग उद्यमी बन्ने योजना चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन् । आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ । किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण गर्ने खालका कार्यक्रम ल्याउन माग गरिरहेका छन् ।
पाल्पामा चुनावको झल्को दिने नमुना मतदान
पाल्पामा चुनावको झल्को दिने नमुना मतदान आसन्न प्रदेशसभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै पाल्पामा नमुना मतदानको अभ्यास गराइएको छ । आम सर्वसाधारणका निम्ति जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा अन्तर्गतको नमुना मतदान अभ्यास गराएको हो । जसले मंसिर ४ मा हुने निर्वाचनको झल्को दिएको छ । बदर मत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि...
तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली
तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली जिल्लाको सदरमुकाम तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली निकालिएको छ । मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले विभिन्न संघ संस्थाहरुको सहकार्यमा आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउने उद्देश्यले सचेतना र्याली निकालेको हो ।
गुल्मीमा महिला मृत फेला
गुल्मीमा महिला मृत फेला गुल्मीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको ईस्मा गाउँपालिका–५ स्थित दरिनढुंगाकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरभित्र मृत फेला परेकी हुन् ।
Weather Update