Shittalpati
महामारी नियन्त्रण सम्बन्धी तालिम
महामारी नियन्त्रण सम्बन्धी तालिम महामारी नियन्त्रण सम्बन्धी तालिम तानसेनमा सञ्चालन गरिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजनामा तीन दिने तालिम तानसेनको प्रभासमा सञ्चालन गरिएको हो ।
पाल्पा आवासीय माविले मनायो ४३ औं वार्षिक उत्सव
पाल्पा आवासीय माविले मनायो ४३ औं वार्षिक उत्सव जिल्लाको तानसेनमा रहेको पाल्पा अवासीय माध्यमिक विद्यालयले ४३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रमहरु गरी वार्षिक उत्सव मनाएको हो ।
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’ ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ ।
विपन्न तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति
विपन्न तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति जिल्लाको एक विद्यालयका विपन्न तथा जेहनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले जिल्लाको तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत ४ जना विपन्न तथा जेहनदार विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको हो ।
रामपुरमा पोखरा वि.वि.को क्याम्पस ल्याउन छलफल
रामपुरमा पोखरा वि.वि.को क्याम्पस ल्याउन छलफल पाल्पाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा पोखरा विश्व विद्यालयको आंगिक क्याम्पस ल्याउने विषयमा छलफल भएको छ । स्थानीय सरकार,सरोकारवाला र पोखरा विश्वविद्यालय बिच रामपुरमा आंगिक क्याम्पस सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।
प्रेस चौतारी पाल्पाले मनायो स्थापना दिवस
प्रेस चौतारी पाल्पाले मनायो स्थापना दिवस श्रमजीवी, व्यावसायिक र प्रगतिशील पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पाल्पा शाखाले २५ औँ स्थापना दिवस तथा आफ्नो साधारण सभा मनाएको छ । चौतारीले आइतबार पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहलमा पुुगेर स्थापना दिवस तथा साधारण सभा मनाएको हो ।
क्यानविरुद्ध प्रदर्शन
क्यानविरुद्ध प्रदर्शन नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै प्रदर्शन भएको छ । नाबालिग बलात्कारको मुद्दा चलिरहँदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको हो ।
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा, रौनक भने हराउँदै
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा, रौनक भने हराउँदै जिल्लाको सदरमुकाम तानसेनमा बिहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भीमसेनको रथ यात्रा निकाल्ने गर्दछन् । तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट निकालिएको रथ यात्राले तानसेन नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मूर्तिलाई खटमा...
चोरीका घटना बढेपछि पाल्पा प्रहरी चनाखो
चोरीका घटना बढेपछि पाल्पा प्रहरी चनाखो छिमेकी जिल्लाहरुमा चोरीका घटनाहरु बढेपछि पाल्पा प्रहरी चनाखो बनेको छ । जिल्ला प्रहरी कार्यालयले छिमेकी जिल्ला गुल्मी, स्याङ्जा, रुपन्देहीका विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेपछि उच्च सर्तकताका साथ चनाखो बनेको हो । पाल्पामा पनि चोरीका घटना हुुन सक्ने भन्दै प्रहरीले सबैलाई उच्च सर्तकता अपनाउन भनेको छ । उसले एक सूूचना...
आज विश्व सिमसार दिवस मनाइदैं
आज विश्व सिमसार दिवस मनाइदैं प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार क्षेत्र पुर्नस्थापना’ भन्ने नाराका साथ सन् २०२३ को विश्व सिमसार दिवस मनाउन लागिएको हो ।
पेट्रोल छर्केर बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास
पेट्रोल छर्केर बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास केही दिन अघि काठमाडौंमा पेट्रोल छर्केर आत्मदाह गरेको घटना सेलाउन नपाउदै फेरी बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
Weather Update