Shittalpati
अचाक्ली बढ्यो गर्मी, धामाधम हुन थाले विद्यालय बन्द
अचाक्ली बढ्यो गर्मी, धामाधम हुन थाले विद्यालय बन्द केही दिनयता देशका विभिन्न स्थानहरूमा अचाक्ली गर्मी बढेको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा अचाक्ली गर्मी बढेको हो ।
नागरिकता सम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
नागरिकता सम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश सर्वोच्च अदालतले नागरिकता सम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं छ । देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइदैं छ । यो दिवस २१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि मनाउन सुरु गरिएको हो ।
आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाइदैं छ ।  प्रत्येक वर्ष जुन ४ तारिखमा संसारभरि निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाइने गरिन्छ ।
‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध
‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
गुल्मी आगलागी : एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु
गुल्मी आगलागी : एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन् ।
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ । जंगलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो ।
‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’
‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’ विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महशुस गरिएको हो ।
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो । 
माथामालिका एकीकृत कृषिको सार्वजनिक सुनुवाई
माथामालिका एकीकृत कृषिको सार्वजनिक सुनुवाई जिल्लाको माथागढी गाउँपालिका–४, झडेवामा रहेका माथामालिका एकीकृत कृषि प्रालिले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । संस्थाले भए गरेका गतिविधिहरुलाई एक औपचारिक कार्यक्रमका बिच आम नागरिक समक्ष सार्वजनिक गरेको हो ।
लेखा समितिमा १२१ उजुरी
लेखा समितिमा १२१ उजुरी सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ । विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरीहरु लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन् । 
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
Weather Update