गुल्मीमा काँग्रेस महाधिवेशनको तयारी तीव्र
शनिबार, कात्तिक २७, २०७८

विप्लवद्वारा नेपाल बन्दको घोषणा
बिहीबार, कात्तिक २५, २०७८
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी बन्द सहितको आन्दोलनको घोषणा गरेको छ ।

राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
मंगलबार, कात्तिक २३, २०७८
राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत रहेका छन् ।

'बरु सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ '
आइतबार, कात्तिक २१, २०७८
अध्यक्ष ओलीले भने, “हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ । लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ । हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ ।” एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे...

कार्तिक २८ गतेलाई काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनका विषयमा छलफल हुने
आइतबार, कात्तिक २१, २०७८
नेपाली काँग्रेसले कार्तिक २८ गतेलाई केन्द्रीय समिति बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्तिक २८ गते आइतबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यह?को उपस्थिति रहने पौडेलले जानकारी दिए ।

गुल्मीको ठूलो लुम्पेकमा दर्जानौ व्यक्ति काँग्रेस प्रवेश
मंगलबार, कात्तिक १६, २०७८
जिल्लाको सत्यवती गाउँपालिका –३ ठूलो लुम्पेक गस्कोटमा दर्जानौ व्यक्तिहरु काँग्रेस प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी तीन दर्जान व्यक्तिहरु काँग्रेस प्रवेश गरेका हुन् ।

केपी ओली इतिहासकै कन्जुस : नेता भण्डारी
सोमबार, कात्तिक १५, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले केपी ओली इतिहासकै कन्जुस नेता भएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस रेसुङ्गा नगर समितिको प्रथम बैठक : पार्टीलाई संस्थागत विधिबाट अगाडी बढाउने
आइतबार, कात्तिक १४, २०७८
नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले पार्टीलाई संस्थागत विधिबाट अगाडी बढाउन जुन सुकै सिफारिस गर्दा समितिको संस्थागत निर्णयद्वारा गर्ने भएको छ । शनिबार जिल्लास्थित पार्टी कार्यालय बी.पी स्मृति भवन तम्घासमा भएको प्रथम बैठकले नेतृत्व लाभको पद, विकास निर्माण लगायतका जुन सुकै सिफारिस गर्दा समितिको संस्थागत निर्णयद्वारा गर्ने निणर्य गरिएको नगर सभापति...

काँग्रेसले असल नेतृत्व खोजेको छ : नेता भण्डारी
शनिबार, कात्तिक १३, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता चन्द्र भण्डारीले, अब नेपाली काँग्रेसलाई सबै तहमा जनताको असल अभिभावकका रुपमा अगाडी बढाउँने खालको नेतृत्व आवश्यक भएको औल्याएका छन् ।

राप्रपा पाल्पाको अधिवेशन, अध्यक्षमा कुंवर
शनिबार, कात्तिक १३, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको जिल्ला अधिवेशन भएको छ । शनिबार तानसेनमा एक समारोहका बिच अधिवेशन भएको हो ।

गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार
शुक्रबार, कात्तिक १२, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी छन् ।

माला ओइलाएर जाला तर मन ओइलाउन दिन्न: मन्त्री राना
बिहीबार, कात्तिक ११, २०७८
लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले फूलको माला ओइल्याए पनि युवाहरुको मन ओइलाउन नदिने बताएका छन् ।

पाल्पाका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन
बुधबार, कात्तिक १०, २०७८
नेकपा एमाले पाल्पाले १० वटै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । कार्तिक ९ गते भएको प्रथमपालिका अधिवेशनबाट पाल्पाका १० वटै स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको हो ।