Shittalpati
चितुवाको बढ्दो आक्रमण
चितुवाको बढ्दो आक्रमण पछिल्लो समय नेपालका धेरै ठाउँहरुमा चितुवाको आक्रमणका घटनाहरु बढेको पाईन्छ । चितुवा गाउँ घरमै पुगेर मानिसमाथी आक्रमण गरेका घटनाहरुको समाचार अहिले दिनहुँ आईरहेका छन् । चितुवाको आक्रमणबाट केहिको ज्यान समेत गएको छ, भने केही घाईते भएका छन् । केहि दिन अघि तनहुँको व्यास नगरपालिकामा चितुवाले आठ वर्षीय एक बालक र...
सावधानी अपनाऔं
सावधानी अपनाऔं नेपालमा अझै पनि कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । महामारी पछिल्लो समयमा केही साम्य भएको जस्तो देखिए पनि संक्रमित हुनेको संख्या दैनिक रुपमा देखिएकै छ । खोपले धेरै हदसम्म नियन्त्रण भए पनि निर्मूल हुन अझै सकेको छैन । त्यसैले साम्य भयो भनेर मख्ख पर्ने अवस्था छैन ।
घोषणापत्र कार्यान्वयनका लागि कि, घोषणा गर्न ?
घोषणापत्र कार्यान्वयनका लागि कि, घोषणा गर्न ? विशेषतः २०७९ चुनावी वर्ष बन्यो । गत वैशाखमा स्थानीय तहको निर्वाचनपछि देश अहिले प्रदेश र संघीय निर्वाचनमा होमिएको छ । राजनीतिक दल र तिनका उम्मेदवारहरु जनतालाई आ–आफ्नो पक्षमा पार्न तछाड मछाड गरिरहेका छन् । अहिले उनीहरु मतदाताको घरदैलो, खेत बारीमै पुगेर मत मागिरहेका छन् ।
नियमित विपत्ति
नियमित विपत्ति यतिबेला नेपाल निर्वाचनको चटारोमा छ । सरकार, राजनीतिक दल र आम नागरिकको ध्यान पनि मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा छ । यसो हुनु स्वाभाविक पनि हो । निर्वाचन जनताका लागि हो । यो निर्वाचन आफ्ना प्रतिनिधि आफै चुन्ने अवसर पनि हो ।
विज्ञानसहितको शान्ति शिक्षा आवश्यक
विज्ञानसहितको शान्ति शिक्षा आवश्यक हरेक वर्ष १० नोभेम्बरमा विश्वभर शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाउने गरिन्छ । यो दिवस सन् २००१ देखि मनाउन सुरु गरेको पाइन्छ । यो वर्षको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । वास्तवमा विज्ञानले नै जीवन सहज बनाउँछ । यस कुरालाई हृदयगत गरी संयुक्त राष्ट्रसंघले यो दिवस...
निर्वाचनमा सुरक्षा प्रभावकारी बनाऊ
निर्वाचनमा सुरक्षा प्रभावकारी बनाऊ प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिदै गएको छ । सरकार र सम्बन्धित निकायले निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । लोकतन्त्रको मूल आधार आवधिक निर्वाचन हो । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बनाउन सुरक्षा प्रवन्ध अत्यन्त महत्वपूर्ण हुने गर्दछ ।
रेडियोग्राफी दिवसको सार्थकता
रेडियोग्राफी दिवसको सार्थकता आज विश्व रेडियोग्राफी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको छ । पछिल्लो केही दशकयता नेपालमा नयाँ प्रविधिको विकास हुँदै आएको छ । जसमध्ये एक रेडियोग्राफी पनि हो ।
उद्यमी–व्यवसायीको पीडा
उद्यमी–व्यवसायीको पीडा देशभरका उद्योगी व्यवसायीहरु चर्को ब्याजदरका कारण पीडामा रहेको बताइरहेका छन् । उनीहरुले अहिले व्याजदर घटाइदिन भन्दै सरकारसँग आग्रह गरिरहेका छन् । राष्ट्र बैंकले नीतिगत दरमार्फत बैंकको ब्याज बढाएपछि व्यवसायी पीडामा छन् । सरकारले उनीहरुको कुरा सुनेको छैन । सरकारले सुन्ने गरी अहिले उनीहरु सडकमा उत्रिएका छन् ।
निर्वाचनको परीक्षामा दलहरु
निर्वाचनको परीक्षामा दलहरु मंसिर ४ को प्रतिनिभि सभा र प्रदेश सभा सदस्यको निर्वाचन दलहरुको परीक्षा हो । निर्वाचन दलहरू परीक्षण भई उम्मेदवार अनुमोदन हुने महत्वपूर्ण अवसर पनि हो । यो यस्तो अवसर हो, जसबाट दलले आफ्नो खास सामथ्र्य पहिचान गर्ने मौका पाउँछन् । अहिले त्यहि परीक्षाको तयारीमा दलहरु लागेका छन् ।
मतदातामा उत्साह बढाऔं
मतदातामा उत्साह बढाऔं निर्वाचन आउन अब १५ दिनमात्र बाँकी छ । मंसिर ४ गते हुने प्रदेशसभा, प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दल र उम्मेदवारहरू घरदैलो सकेर शुक्रबारबाट आमसभा लगायत बृहत् प्रचारात्मक कार्यक्रममा होमिएका छन् । राजनीतिक दल र उम्मेदवारहरुले प्रचार–प्रसारलाई तिव्र बनाए पनि मतदाताहरुमा भने उत्साह देखिएको छैन ।
जनतालाई फेरि नझुुक्याऊ
जनतालाई फेरि नझुुक्याऊ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि पाल्पाका राजनीतिक दलहरु उम्मेदवारसहित चुनावी प्रचार–प्रसार गर्दै भोट माग्न गाउँ पसेका छन् । अन्य समयमा शहर केन्द्रित हुने दलका नेता कार्यकर्ता हिजोआज निर्वाचन प्रचार–प्रसारका लागि गाउँ केन्द्रीत बनेका छन् ।
प्रभावित नहोस् विकास निर्माण
प्रभावित नहोस् विकास निर्माण यतिबेला मुलुुक निर्वाचनको महोत्सवमा होमिएको छ । सबैको ध्यान मंसिर ४ मा हुुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनतर्फ छ । राजनीतिक दल र सरकारले आफ्ना तयारीहरु चुनाव केन्द्रीत गरिरहेका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो ।
Weather Update