किसानको घरमै पुगेर योजना सम्झौता
सोमबार, वैशाख २९, २०७७
अन्तरजातीय विवाह गरेको भन्दै काजक्रियामा विभेद
सोमबार, वैशाख २९, २०७७
अन्तरजातीय विवाह गरेका पाल्पा बगनासकाली गाउँपालिका –१ चिर्तुङ्धारा बस्ने पूर्णमान श्रेष्ठलाई काजक्रियामा विभेद गरिएको छ ।
पाल्पामा लकडाउनको उलङ्घन, संक्रमण फैलिने भन्दै स्थानीय त्रसित
सोमबार, वैशाख २९, २०७७
विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको आज सोमबार ४९ औ दिन भएको छ । लकडाउनले पाल्पा लगायत देशभर ठप्प छ । यद्यपी बजार क्षेत्रमा अतिआवश्यक कामले मानिसहरु घरबाहिर निस्किन सरकारले अनुमती दिए पनि केही मानिसहरु भने काम बाहेक घर बाहिर निस्केर लकडाउनको उलङ्घन...
भारतमा संक्रमितको संख्या ६० हजार
सोमबार, वैशाख २९, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६० हजार पुगेको छ । संक्रमितहरुको संख्या बढ्दै गएसँगै संक्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् ।
सीमा अतिक्रमणका विषयमा तरुण दल गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
आइतबार, वैशाख २८, २०७७
नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दल गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आईतवार तरुणदलले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
रामपुरमा परीक्षणको दायरा बढाउदै, ४१ जनाको आरडिटी परीक्षण
आइतबार, वैशाख २८, २०७७
जिल्लाको रामपुरमा परीक्षणको दायरा बढाइएको छ । रामपुर नगरपालिकामा भारत तथा विभिन्न जिल्लाबाट नगर भित्रिएर क्वारेन्टाईनमा बसेकाहरुको संख्या बढी रहेकाले परीक्षणको दायरा पढाइएको हो ।
जेटिएको जागिर छाडेर कुरिलो खेतीमा
आइतबार, वैशाख २८, २०७७
व्यावसायिक रुपमा कुरिलो खेती गरेका पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठीक्क छ । उनी एक दिन बिराएर १५ किलोसम्म कुरिलो टिपेर बेच्ने गर्छन् ।
नेपालमा संक्रमितको संख्या १ सय १० पुग्यो
आइतबार, वैशाख २८, २०७७
आज पुनः एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रभावित गौतमबुद्ध विमानस्थलको निर्माण कार्य अघि बढ्यो
आइतबार, वैशाख २८, २०७७
नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढेको छ ।
चट्याङ लागेर गाई फर्ममा क्षति
आइतबार, वैशाख २८, २०७७
जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको किसानको पशुपालन फर्ममा आज बिहान चट्याङ परेर आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ ।
लकडाउनका बेला आकाशियो उपभोग्य वस्तुको मूल्य
आइतबार, वैशाख २८, २०७७
जिल्लामा लकडाउनको फाइदा उठाउँदै दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आउन थालेको छ । लकडाउनका कारण सामानको ढुवानी खर्च बढेको भन्दै व्यवसायीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन् ।
तिलोत्तमा आइसोलेशन सेन्टर तयार
आइतबार, वैशाख २८, २०७७
तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर बनाएको हो ।
नेपालमा संक्रमितको संख्या १ सय ९ पुग्यो
शनिबार, वैशाख २७, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ सय ९ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ९ पुगेको हो ।


