पाल्पामा शिक्षक परीक्षामा धाँधली भएको गुनासो
सोमबार, चैत ९, २०७७
रेडक्रस पाल्पाले मनायो ४३ औं वार्षिक साधारण सभा
शनिबार, चैत ७, २०७७
कोरोना कहरले स्वर्ण महोत्सवमा गर्न नसकिएको सम्मान साधारण सभाको अवसरमा गरिएको शाखा सभापति बुद्धि प्रसाद शर्माले बताए । शाखाले १ सय ४४ जनालाई व्यक्ति र संस्थाहरुलाई समेत स्वर्ण महोत्सव टोकन सहित सम्मान गरेको छ । जसमा रेडक्रसलाई बाहिरी क्षेत्रबाट सहयोग गर्ने व्यक्ति र संस्थादेखि संस्थामा कार्यरत कर्मचारी समेत रहेका छन् ...
जीपी कोइराला फाउण्डेसन पाल्पाले गिरिजा बाबुलाई यसरी सम्झियो
शनिबार, चैत ७, २०७७
फाउण्डेशनले गिरिजा बाबुको तस्वीरमा माल्यापर्ण गर्दै उनको राजनितिक योगदान र विचारको चर्चा गर्दै सम्झिएको छ । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले गिरिजा बाबु नेपालको राजनितिक प्रजातान्त्रिक आन्दोलनको प्रमुख योद्धा भएको सम्झदै कोइरालाकै अगुवाईमा नेपालमा शान्ति प्रक्रिया अघि बढेको स्मरण गरे । उनले नेपालको लोकतान्त्रिक...
व्यावसायिक घाँसखेतीमा पौरख देखाएका किसान
शनिबार, चैत ७, २०७७
आचार्यले जै घाँसका बेर्ना वितरणको व्यवसाय थाल्दासम्म पशुपालन फस्टाउँदै गरेको पाल्पामा निजीस्तरमा बेर्नाको स्रोत जिल्लासम्म थिएन । वार्षिक लाखौं रुपैयाँको बेर्ना आवश्यक पर्ने भए पनि त्यसलाई पूर्ति गर्न सरकारी निकायलाई हम्मेहम्मे थियो । त्यस्तो अवस्थामा खेतबारीको कामले कष्टकर जीविका धान्दै आएकी आचार्यलाई कसैले घाँस व्यवसाय गर्न सुझाइदियो ।
पाल्पामा ६५ वर्ष भन्दा माथिका ५६ प्रतिशतले कोरोना खोप लगाए
शुक्रबार, चैत ६, २०७७
पाल्पामा दोस्रो प्राथमिताको कोरोना विरुद्धको खोप अभियान सकिएको छ । जसमा ६५ वर्ष भन्दा माथिका ५६ प्रतिशतले खोप लगाएका छन् । गत फागुन २३ गते सञ्चालन भएको खोप अभियानमा ९ हजार २ सय ३५ अर्थात् ५६ प्रतिशत वृद्धवृद्धाहरुले खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाले लक्ष्यको ५६ प्रतिशत मात्र प्रगति...
थप एक सय ७ जनामा कोरोना, ५२ जना निको भए
बिहीबार, चैत ५, २०७७
पाल्पा,चैत ५÷पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।
पत्रकार महासंघको निर्वाचन चैत २५ गते
बुधबार, चैत ४, २०७७
नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासंघका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधबारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए ।
गुल्मीमा भूमिहिन सुकुम्वासीलाई जग्गा दिन लगत संकलन
मंगलबार, चैत ३, २०७७
गुल्मीमा भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासहरुको लगत संकलन गरिने भएको छ । उनीहरुलाई जग्गा उपलब्ध गराई ब्यवस्थित ठाउँमा ब्यवस्थापन गर्ने उद्देश्यले उनीहरुको लगत संकलन गर्न लागिएको हो ।
पाल्पाली पत्रकारले सिडियो समक्ष गरे यस्तो खुलासा
मंगलबार, चैत ३, २०७७
गत साता सिन्धुलीबाट सरुवा भएर पाल्पा आएका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पाल्पाली पत्रकारहरुसँग भेटघाट गरेका छन् । सोमबार जिल्लाको सम्पूर्ण अवस्था बुझ्नका लागि प्रजिअ पाण्डेले पत्रकारसँग भेटघाट गरेका हुन् ।
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनःपहाडी
सोमबार, चैत २, २०७७
बुटवल, राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । लुम्बिनी प्रदेशको बुटवलमा भएको महाधिवेशनले पहाडीलाई पुनः अध्यक्षतामा चयन गरेको हो ।


