Shittalpati
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै काँग्रेसले वडा तहको अधिवेशन भइसकेका पाल्पा सहित ६४ जिल्लामा आज स्थानीय तहस्तरको अधिवेशन गर्न लागेको छ ।
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’ नेपाली कांँग्रेसको आसन्न १४ औं महाधिवेशनमा तानसेन नगरपालिकाको सभापति पदमा युवा व्यवसायी मोहन प्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए
पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १० जना नयाँ संक्रमित थपिएका हुन् ।
‘रिफर कार्ड’ ले सास्ती बेहोर्दै बिरामी
‘रिफर कार्ड’ ले सास्ती बेहोर्दै बिरामी पाल्पा अस्पतालमा कोरोना महामारीका बीच ‘रिफर कार्ड’ लिनेहरुको भिड । सरकारले स्वास्थ्य बीमा गराएकाहरुलाई सरकारी स्वास्थ्य संस्थाको रिफर कार्ड अनिवार्य गराएकाले पाल्पा अस्पतालमा रिफर कार्ड लिनेहरुको अध्याधिक भिड लाग्ने गरेको छ ।
दुई विधेयक पारित
दुई विधेयक पारित प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ ।
पाल्पामा १७ नयाँ संक्रमित थपिए, २१ निको
पाल्पामा १७ नयाँ संक्रमित थपिए, २१ निको जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १७ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा थप गुणस्तरीय सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको हो ।
बगनासमा कोभिड १९ को ‘नागरिक सहायता कक्ष’
बगनासमा कोभिड १९ को ‘नागरिक सहायता कक्ष’ जिल्लाको बगनासकाली गाउँपालिमा कोभिड–१९ प्रतिकार्यका लागि नागरिक सहायता कक्षा स्थापना गरिएको छ । स्थानीय तहमा सूचना सम्प्रेषण गर्ने उद्देश्यले गाउँपालिकाले नागरिक सहायताकक्ष शुरु गरेको हो ।
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’
‘माधव पक्षलाई राजनीतिक दलको रुपमा स्विकार्य हुँदैन’ नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापी स्विकार्न नसकिने बताएका छन् ।
परराष्ट्रमन्त्रीमा खड्का
परराष्ट्रमन्त्रीमा खड्का नेपाल सरकारको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । नेपाली काँग्रेसका नेता खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।
गुल्मीमा पार्टी विभाजनको पक्षमा नलाग्न एमालेको अपिल
गुल्मीमा पार्टी विभाजनको पक्षमा नलाग्न एमालेको अपिल नेकपा एमाले गुल्मीले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई अपिल गरेको छ । एमालेले सचिवालय बैंठकमार्फत पार्टी विभाजनको पक्षमा नलाग्न सम्पूर्ण कार्यकर्तामा अपिल गरेको हो ।
Weather Update