Shittalpati
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको बताएका छन् । 
गणतन्त्र दिवस मनाइँदै
गणतन्त्र दिवस मनाइँदै आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।  राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन हो गणतन्त्र दिवस ।
कृषकलाई गोलासहित माहुरी उपहार
कृषकलाई गोलासहित माहुरी उपहार गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ । सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत मौरी पकेट समूहले ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो ।
पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष भण्डारीले त्यागे महासंघको सदस्यता
पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष भण्डारीले त्यागे महासंघको सदस्यता नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष शंकर भण्डारीले पत्रकार महासंघको सदस्यता त्याग गरेका छन् । महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउने अभियानमा साथ दिने भन्दै भण्डारीले स्वेच्छिक सदस्यता त्यागको घोषणा गरेका हुन् ।
देशलाई आर्थिक संकटबाट बचाउन संघीयता खारेज गर्नैपर्छ : उपाध्यक्ष पौडेल
देशलाई आर्थिक संकटबाट बचाउन संघीयता खारेज गर्नैपर्छ : उपाध्यक्ष पौडेल राष्ट्रिय जनमोर्चा नेपालकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले संघीयताको कारण देश आर्थिक रुपमा टाट पल्टिदै गएकाले तुरुन्त खारेज गर्नुपर्ने बताएकी छन् ।  राष्ट्रिय जनमोर्चा नेपालले जेठ १ गते देखी शुरु गरेको मेचीमहाकाली अभियानको क्रममा टोलीको नेतृत्व गर्दै पाल्पा आएकी उपाध्यक्ष पौडेलले संघीयताको कारण दिनहुँ विकास बजेट घट्दै गएको, चालु खर्च बढ्दै...
तानसेन –४ का बालवालिकालाई नेतृत्व क्षमता विकास तालिम  
तानसेन –४ का बालवालिकालाई नेतृत्व क्षमता विकास तालिम   मखनटोल टोल विकास संस्थाले तानसेन नगरपालिका –४ का बालबालिकाहरुलाई एक दिने बालविकास तालिम प्रदान गरेको छ ।  बालवालिकाहरुको चौतर्फी विकास तथा हकहितमा केन्द्रित गरेर तालिम सञ्चालन गरिएको मखनटोल टोल विकास संस्थाले जनाएको छ । 
यस्तो रहयो तानसेनको महिनावारी मेला (फोटो फिचर)
यस्तो रहयो तानसेनको महिनावारी मेला (फोटो फिचर) जिल्लाको तानसेनस्थित टुुँडिखेलमा शनिबार महिनावारी मेला भएको छ । रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीले विभिन्न संघ संस्थाहरुको सहयोगमा महिनावारी दिवसको अवसर पारेर महिनावारी मेला गरेको हो ।
काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखमा भट्टराई
काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखमा भट्टराई नेपाली काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखको जिम्मेवारी जगदीश भट्टराई लाई दिइएको छ । काँग्रेसले जिल्लाको संगठन विभागको जिम्मेवारी पार्टी सचिव, युवा तथा प्रभावशाली नेता भट्टराईलाई दिएको हो ।
सुरक्षित भवन निर्माणका लागि समन्वय आवश्यक
सुरक्षित भवन निर्माणका लागि समन्वय आवश्यक सुरक्षित र बलियो घर, भवन निर्माणका लागि समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । रामपुरमा भएको घर तथा भवन निर्माण सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति, रामपुरमा सञ्चालित ईन्जिनियरिङ कन्सल्टेन्सी र रामपुर नगरपालिकाबिच सुरक्षित र बलियो घर तथा भवन निर्माणमा समन्वयन हुनुपर्नेमा जोड दिएका हुन् ...
प्रेस युनियनको स्थापना दिवस : पाल्पामा असहायलाई भोजन
प्रेस युनियनको स्थापना दिवस : पाल्पामा असहायलाई भोजन प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ ।  शनिबार युुनियनको ३२ औं स्थापना दिवस मनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् ।
तानसेनमा रोजगार मेला : जेभिटीका विद्यार्थीले बनाएका सामग्रीमा झुम्मिए दर्शक
तानसेनमा रोजगार मेला : जेभिटीका विद्यार्थीले बनाएका सामग्रीमा झुम्मिए दर्शक तानसेनको तेस्रो सडकमा सञ्चालन भएको रोजगार मेलामा राखिएको जनता नमूना माध्यमिक विद्यालय (जेभिटी) को स्टलमा विद्यार्थी र दर्शकको आकर्षण देखिएको छ ।
तानसेनमा रोजगार मेला, ३ सय बेरोजगारले दिए आवेदन
तानसेनमा रोजगार मेला, ३ सय बेरोजगारले दिए आवेदन तानसेनमा रोजगारीको मेला सञ्चालन भएको छ । तानसेन नगरपालिका पाल्पाको आयोजना र स्विस सरकार हेल्भेटासको सहयोगमा बेरोजगारीहरुको लागी तानसेनमा एक दिने बृत्ति विकास तथा रोजगार मेला भएको हो ।
Weather Update