क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
बिहीबार, पुस १९, २०८०
राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन
बिहीबार, पुस १९, २०८०
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ । यसअघि तोकिएका जिल्ला न्यायाधीशमध्ये अधिकांश उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका र एक जना अस्वथ्य भएकाले निर्वाचन अधिकृतहरू परिवर्तन गरिएका हुन् ।
नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु
बिहीबार, पुस १९, २०८०
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा.एस जयशङ्करले आ–आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
लुम्बिनीमा पर्यटक आगमन बढ्दै
बिहीबार, पुस १९, २०८०
कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ । कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको संकेत देखिएको छ ।
गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते
बुधबार, पुस १८, २०८०
गुल्मी ईश्मा गाउँपालिका–६ अमरपुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन् । मंगलबार साँझा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने क्रममा जलेर अमरपुरकी ६९ वर्षीया मुना महत घाइते भएकी हुन् ।
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त
बुधबार, पुस १८, २०८०
न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बुधबार बसेको बैठकले जिल्ला अदालतमा कार्यरत मध्येबाट २६, न्याय सेवाका कर्मचारीबाट ४ र ९ जना कानुन व्यवसायीहरुबाट उच्च अदालतका लागि छनोट गरेको हो ।
भारतीय विदेशमन्त्री नेपाल आउँदै
बुधबार, पुस १८, २०८०
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउँदै छन् ।
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस
बुधबार, पुस १८, २०८०
न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
यात्रा संस्मरण : सहयात्री सज्जनको गन्थन मन्थन
बुधबार, पुस १८, २०८०
अंग्रेजी नयाँ वर्ष २०२४ को शुरु दिनमा एक जना वृद्ध सज्जन महोदयसँग बुटवल बस पार्कमा भेट भयो र रात्रिकालिन सेवाको बसमा ए को ५, ६ नं. सिटमा यात्रा गरियो ।
जहाँ विपद् त्यहाँ काँग्रेस
बुधबार, पुस १८, २०८०
नेपाली समाजमा कुनै बेला रिस उठ्यो भने, तेरो घरमा काँग्रेस पसोस् भन्ने चलन थियो, तर अहिले परिस्थिति बेग्लै छ । पार्टीभित्र नेताहरु गुट, उपगुट बनाएर अगाडि बढे पनि जनताको दुखमा भने सधैं एक हुन्छ ।
सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै
मंगलबार, पुस १७, २०८०
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सो अध्ययनमा कार्यालयले सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्रमा भइरहेको बसोबासको तथ्याङ्क विश्लेषण गरेको छ ।
रुसी सेनामा भर्ना भएका थप ३ नेपालीको मृत्यु
मंगलबार, पुस १७, २०८०
रुसी सेनामा भर्ना भएका थप ३ जनाको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयलले रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।
ठगी गरेको अभियोगमा ‘मेनपावर’ सञ्चालक पक्राउ
मंगलबार, पुस १७, २०८०
आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।


