आज राष्ट्रिय झण्डा दिवस मनाइँदै
आइतबार, पुस १, २०८०
निर्वाचनमा हार्न तयार छौं तर अर्को दललाई भोट हाल्न लगाउने गल्ती गर्दैनौं : महामन्त्री थापा
शनिबार, मंसिर ३०, २०८०
,नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काँग्रेसका कार्यकर्तालाई अर्को दलको चिन्हमा भोट हाल्न लगाउने गल्ती नगर्ने बताएका छन् ।
टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु
शनिबार, मंसिर ३०, २०८०
घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
चिसोबाट ३४ भूकम्पपीडितको ज्यान गयो
शनिबार, मंसिर ३०, २०८०
जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित पीडितहरुले अहिले चिसो र झाडापखालाका कारण ज्यान गुमाउन बाध्य भएका छन् । प्रभावितहरुका लागि अहिलेसम्म अस्थायी आवास निर्माण हुन नसक्दा खुला आकाशमै बस्न बाध्य भएका भूकम्पपीडितहरूले अहिले चिसोका कारण ज्यान गुमाउनुु परेको हो ।
लागुऔषसहित दुईजना पक्राउ
शुक्रबार, मंसिर २९, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
काँग्रेस महासमिति बैठक फेरि सर्यो
शुक्रबार, मंसिर २९, २०८०
नेपाली काँग्रेसले फेरि पनि महासमिति बैठकको मिति सारेको छ । पुसमा हुने भनिएको महासमिति बैठक काँग्रेसले फागुनका लागि पुन सारेको हो ।
रिपोर्ट नेपालका सम्पादक पाण्डेयको निधन
शुक्रबार, मंसिर २९, २०८०
‘रिपोर्ट नेपाल’ अनलाइनका सम्पादक एवं क्रियाशिल पत्रकार महेन्द्रप्रसाद पाण्डेको ५३ वर्षको वर्षको उमेरमा निधन भएको छ । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका पाण्डे अकस्मात विरामी भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
गुल्मीका किसान मौरीपालनमा आकर्षित
शुक्रबार, मंसिर २९, २०८०
गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन् । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको संख्या बढ्न थालेको हो ।
चिसो बढे पनि पानी नपर्ने
शुक्रबार, मंसिर २९, २०८०
पाल्पासहित देशका अधिकांस भागमा जाडो बढेको छ । धेरै ठाउँमा राम्रोसँग घाम लागेको छैन । कतिपय स्थानमा तुवाँलो लागेको छ । तुवाँलोले वायुमण्डलमा खराबी आएका कारण जनजीवन प्रभावित भएको छ । एलर्जी, दम र रुघाका बिरामी बढेका छन् ।
नक्कली शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाणलाई धरौटीमा छोड्न आदेश
बिहीबार, मंसिर २८, २०८०
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिइएको छ । न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएको हो ।
एमाले अध्यक्ष ओलीमाथि हातपात
बिहीबार, मंसिर २८, २०८०
एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ । बिहीबार दिउँसो धनकुटाको लेगुवा भन्ने ठाउँमा उनीमाथि हातपात भएको हो ।


-1762576335.jpg)