नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै छैन् डा. भण्डारी
मंगलबार, पुस १६, २०८१
‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’
मंगलबार, पुस १६, २०८१
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताएका छन ।
६५ वडामा सकियो, सांगठनिक गतिविधि चलायमान बनाउँदै
मंगलबार, पुस १६, २०८१
पाल्पा, नेपाली काँग्रेस पाल्पाले १०० दिने अभियानलाई तिव्रता दिएको छ । पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी सञ्चालन गरिएको अभियानलाई काँग्रेसले तिव्रता दिएको हो ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश र पाल्पा शाखाबिच अन्तरक्रिया
सोमबार, पुस १५, २०८१
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र महासंघ पाल्पा शाखाबिच परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । सोमबार महासंघ पाल्पा शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
यामाहाले ल्यायो ‘ड्रिम इट, वन इट’ योजना
सोमबार, पुस १५, २०८१
यामाहा नेपालले ‘ड्रिम इट, वन इट’ योजना ल्याएको छ । उसले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना अन्तर्गत ‘ड्रिम इट, वन इट’ योजना ल्याएको हो ।
विकास र समृद्धिका पक्षमा वर्तमान सरकारः महासचिव पोखरेल
सोमबार, पुस १५, २०८१
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताए ।
दुर्घटना न्यूनीकरण गर्न भालुवा–नर्ती सडकमा ‘टाइमकार्ड ’
सोमबार, पुस १५, २०८१
दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो ।
‘तमु ल्होसार’ पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
सोमबार, पुस १५, २०८१
गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य...
केराखेतीबाट वार्षिक चार लाख मुनाफा
सोमबार, पुस १५, २०८१
यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरेका हुन् ।
पाल्पामा लागु औषधसहित एक जना पक्राउ
आइतबार, पुस १४, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दीस्थित कालिगण्डकी नदी किनारमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । झोला बोकी शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले कास्की पोखरा महानगरपालिका–९ पृथ्वीचोकका २८ वर्षीय चोकबहादुर श्रेष्ठलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, दुई जनाको जीबितै उद्धार
आइतबार, पुस १४, २०८१
दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ । बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए ।


