संयोगले जोगिएको मातृशिशुको ज्यान
बुधबार, फागुन १२, २०७७
मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै
शुक्रबार, फागुन ७, २०७७
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो ।
जुत्ता सिउने सार्की समुदायलाई जीवन चलाउन गाह्रो
बिहीबार, असार १८, २०७७
सडक छेउमा बसेर जुत्ता सिउने काम गरेर जीविका चलाउँदै आएका कञ्चनपुरका सार्की समुदायलाई जीविका चलाउन गाह्रो परेको छ । जुत्ताचप्पल सिउने कार्य गरेर आउने रकमले परिवार पाल्दै आएका सार्की समुदायलाई साँझ–बिहानको छाक टार्न मुस्किल हुन थालेको हो । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सार्की समुदायको रोजागरी खोसिएको छ...
माथागढी गाउँपालिकाले निर्धारण गर्यो रासायनिक मलको मुल्य
बिहीबार, वैशाख १८, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले रासायनिक मलको मुल्य निर्धारण गरेको छ । विगतमा सरकारले कृषकहरुका लागि अनुदानमा वितरण गर्दै आएको रासायनिक मल विक्रीमा एकरुपता नभएको व्यापक गुनासो आएपछि गाउँपालिकाले मल्यमा एकरुपता र व्यवस्थित गर्न मूल्य निर्धारण गरेको हो ।
प्रचण्डको पहिलो रेडियो अन्तर्वार्ता, त्यति बेला यस्तो बोलेका थिए (अडियो सहित)
शनिबार, वैशाख १३, २०७७


