सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश
आइतबार, वैशाख १२, २०७८
रुपन्देहीमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु
आइतबार, वैशाख १२, २०७८
रुपन्देहीमा टिपरले जन्ती बसलाई ठक्कर दिंदा दुईजना बालिकाको मृत्यु भएको छ । भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिंदा दुई बालिकाको मृत्यु भएको हो ।
पाल्पामा आइतबार १५ जना नयाँ कोरोना संक्रमित थपिए
आइतबार, वैशाख १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ६ जना महिला र ९ जना पुरुष गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गुल्मीको जयखानी क्षेत्र समेटिएको गीत बन्दै
आइतबार, वैशाख १२, २०७८
यस्तै धार्मिक सांस्कृतिक र यहाँको सिमित भूमिलाई समेटेर एउटा बिल्कुलै ऐतिहासिक गीत बन्ने भएको हो । जयखानीको समग्र परिचय दिने यो गीत केही समयपछि नै रेकर्डिङ हुने छ ।
तानसेनका युवालाई उद्यमशील बनाउन कम्प्यूटर मर्मत तालिम
आइतबार, वैशाख १२, २०७८
तानसेनका युवाहरुलाई उद्यमशील बनाउन कम्प्यूटर मर्मत सम्बन्धित तालिम दिइन थालिएको छ । तानसेन नगरपालिकाको आयोजनामा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत युवाहरुलाई उद्यमसील सीप विकास गर्ने उद्देश्यले कम्प्यूटर मर्मत सम्बन्धी तालिम दिइन लागिएको हो । तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै
आइतबार, वैशाख १२, २०७८
सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाका सात वटै वडाका अगुवा कार्यकर्तालाई नेपाली काँग्रेसले प्रशिक्षित गरेको छ । नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षणमा सहभागी ७० जना अगुवा कार्यकर्ता तथा नेताहरुले, अब कालीगण्डकीमा संगठन मजबूत बनाउँन परीक्षण कोशे ढुंगा सावित भएको धारणा व्यक्त गरेका थिए ।
सम्झनामा २०७२ वैशाख १२
आइतबार, वैशाख १२, २०७८
२०७२ सालको आगमनको खुसियाली मनाउन नपाउँदै बैशाख १२ मा गएको ७ दशमलव ८ म्याग्नेच्युटको कम्पन अहिले पनि सबैको मानस्पटलमा स्मरण नै छ । छ वर्ष अघि आजकै दिन मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सबैले आज सम्झने छन् । जुन दिन नेपालले...
माथागढीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, वैशाख ११, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा माथागढीका २ महिला र १ जना पुरुष गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
लोकतन्त्र दिवसको सार्थकता
शनिबार, वैशाख ११, २०७८
जसले सरकार चलाए पनि जनताले भने लोकतन्त्रको अनुभूत गर्न सकेका छैनन् । लोकतान्त्रिक व्यवस्थामा विकास, लोकतन्त्र/गणतन्त्रका अनेकौं विषय र सवालमा बहसहरू भए/भइरहेका छन् । तर, ती बहसले लोकतन्त्र÷गणतन्त्रलाई संस्थागत गर्न उपयुक्त बाटो पहिल्याउन नसक्नु विडम्वना हो । लोकतन्त्रले त जनताका पीरमर्कालाई नजिकबाट आत्मसात् गर्नसक्नुपर्छ । अहिले मुलुकमा तीन तहको सरकार...


