Shittalpati
माथागढीमा कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा दिइने
माथागढीमा कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा दिइने जिल्लाको माथागढी गाउँपालिकामा सञ्चालित अस्थायी कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा सञ्चालन गरिने भएको छ । गाउँपालिका भित्र कोरोना संक्रमणको अवस्था भयावह बन्दै गए पछि गाउँपालिकाले कोरोना अस्पतालको सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने भएको हो । गाउँ कार्यपालिकाको बैंठकले माथागढी ४ झडेवा देउगीरमा सञ्चालन गरिएको १५ बेडको कोरोना अस्पतालको...
स्वास्थ्य पूर्वाधारको अभाव हुन नदेऊ
स्वास्थ्य पूर्वाधारको अभाव हुन नदेऊ कोरोनाको दोस्रो लहरले नेपालमा पनि ठूलो रुप लिएको छ । महामारीका कारण मानव स्वास्थ्य मात्र होइन अन्य क्षेत्रहरु पनि नराम्रोसँग प्रभावित भएका छन् । पछिल्ला दिनहरुमा कोरोना महामारीका कारण कहालीलाग्दा दृश्यहरु देखिन थालेका छन् ।कोरोनाको पहिलो लहरमा देखाइएको जस्तो सतर्कता र प्राथमिक उपचारले मात्रै अब काम नदिने अवस्था प्रष्ट भइसकेको...
सबै स्थानीय तहमा नेपाल स्काउट
सबै स्थानीय तहमा नेपाल स्काउट नेपाल स्काउटले अब देशका ७५३ वटै पालिका हुँदै त्यहाँका सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने भएको छ । नेपाल स्काउटले पत्रकार सम्मेलन गरी देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरिएको जानकारी दिएको हो ।
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । विरामीहरुको चाप बढ्दै गएपछि अस्पतालको सेवालाई थप प्रभावकारी बनाइने भएको अस्पतालले जनाएको छ । प्रयोगशाला र अस्पतालका गतिविधीका विषयमा जानाकारी गराउने उद्देश्यले बुधबार तानसेनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले अस्पतालको सेवालाई गुणस्तरी र थप प्रभावकारी बनाउन...
पाल्पामा वैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा
पाल्पामा वैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा कोरोना संक्रमण उच्च भएपछि पाल्पामा एक हप्ता निषेधाज्ञा लगाउने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १७ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरेको हो ।
रुपन्देहीमा निषेधाज्ञा हुने
रुपन्देहीमा निषेधाज्ञा हुने बुटवल, रुपन्देहीमा कोरोना दर उच्च हुँदै गएपछि १५ दिनका लागि निषेधाज्ञा लगाउन गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा गर्न सिफारिश गरेको हो ।
समाजसेवी गौतमद्वारा विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग
समाजसेवी गौतमद्वारा विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग युवा समाजसेवी सन्तोष गौतमले जिल्लाको एक विद्यालयमा माक्स र शैक्षिक सामग्री सहयोग गरेका छन् । गौतमले कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सत्यवती गाउँपालिकाको अस्लेवा स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई माक्ससँगै आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
गुल्मीका स्थानीय सरकार कृषि बजारीकरणमा
गुल्मीका स्थानीय सरकार कृषि बजारीकरणमा गुल्मी (सत्यवती) जिल्लाका केही स्थानीय सरकारहरु कृषि बजारीकरणमा लागेका छन् । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भए पछि यहाँका केही स्थानीय सरकारहरुले बजारीकरणगर्ने तर्फ चासो देखाएका हुन् ।
Weather Update