Shittalpati
एसएलसीको कथा
एसएलसीको कथा साँझको ९ बजिसकेको थियो । मैले टिभी हेरिरहेको थिएँ । मन्त्रीपरिषदको बैठक बस्दै थियो र दुइ महिनाको लकडाउनको विषयमा केहि निर्णय होला भन्ने आशावादी थिएँ । यत्तिकैमा गाँउबाट भाइले फोन गर्‍यो । फोन उठाउने बित्तिकै उसले हतार–हतार भन्यो, ‘दाइ मन्त्रीपरिषदको बैठक बस्दैछ गरेनि ! ‘मैले अँ किन र ?’ भनेँ ...
शरणार्थी समस्या समधानमा एक जुट हौं
शरणार्थी समस्या समधानमा एक जुट हौं हरेक वर्ष जुन २० का दिन विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । आज पनि विश्व भर यो दिवस मनाउन लागिएको छ । सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणा पत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी...
पाल्पामा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो
पाल्पामा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती बगनासकाली गाउँपालिका वडा नंं ६ यम्घाको क्वारेन्टाइनमा रहेका १३ जना, वडा नंं ७ को क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । योसंगै पाल्पामा सक्रमितको संख्या ७२ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा...
रामपुरमा एकै दिन दुई झोलुङ्गे पुल शिलन्यास
रामपुरमा एकै दिन दुई झोलुङ्गे पुल शिलन्यास जिल्लाको रामपुरमा एकै दिन दुई वटा झोलुङ्गे पुलको शिलन्यास गरिएको छ । रामपुर नगरपालिका वडा न. ६ को प्याकलुक र वडा नं. ८ को सेरा जोड्ने प्याकलुक घाट झोलुङ्गे पुल र रामपुर नगरपालिका वडा नं. ४ को खोप्टार काँसजरी जोड्ने पाटी खोला झोलुङ्गे पुल शिलन्यास गरिएको हो ।
गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५३ पुग्यो
गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५३ पुग्यो जिल्लामा एकै दिन थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा एकै दिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पा–काठमाडौं भर्चुअल कवि गोष्ठी
पाल्पा–काठमाडौं भर्चुअल कवि गोष्ठी पाल्पा साहित्य समाज र पाल्पाली संगम साहित्य विभाग काठमाडौंको संयुक्त आयोजनामा भर्चुअल कवि गोष्ठी भएको छ । बन्दाबन्दीका बेला नेपाली साहित्यको श्रीवृद्वि गर्ने उद्देश्यले भर्चुअल कवि गोष्ठी आयोजना गरिएको पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले बताए ।
क्वारेन्टाइनमै किरिया शुरु !
क्वारेन्टाइनमै किरिया शुरु ! दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसेका हुन् ।
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु
होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु होम क्वारेन्टाइनमा बसेका जिल्लाका एक पुरुषको गए राती मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नं. ५ का ६९ वर्षिय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र सिंह खड्काले जानकारी दिए ।
स्याङजाको कालिगण्डकी गाउँपालिकामा धमाधम सडक विस्तारको काम
स्याङजाको कालिगण्डकी गाउँपालिकामा धमाधम सडक विस्तारको काम स्याङजाको कालिगण्डकी गाउँपालिकामा सडक विस्तार गर्ने काम धमाधम भइरहेको छ । कालिगण्डकी गाउँपालिकाको हटिया, वर्तुङ खोर्दि हुँदै प्युघाँसम्मको बाटो विस्तारको कामले तिव्रता पाएको हो । लामो समयदेखिको लकडाउनका कारण प्रभावित बनेको सडक विस्तारको कामले अहिले तिव्रता पाएको छ ।
पक्लिहवाका युवाले खुवाए १३ हजार बढी नागरिकलाई निःशुल्क खाना
पक्लिहवाका युवाले खुवाए १३ हजार बढी नागरिकलाई निःशुल्क खाना रुपन्देहीको भैरहवामा रहेको “नयाँ गाउँ–रानीगाउँ युवा समाज” पक्लिहवामा आवद्ध युवाहरुले १३ हजार बढी नागरिकलाई निःशुल्क खाना खुवाएका छन् ।
Weather Update