कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
शुक्रबार, पुस १०, २०७७
गुल्मीमा पहिलो महिला सिडियो, शर्माले सम्हालिन जिम्मेवारी
शुक्रबार, पुस १०, २०७७
गुल्मी जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सिडियो) रुद्रादेवी शर्मा आएकी छन् । जिल्लामा ५० वर्षको इतिहासमा शर्मा पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुन् । रामेछाप जिल्लामा ११ महिना प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भइ गुल्मीमा आएकी हुन् ।
मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ
शुक्रबार, पुस १०, २०७७
मोटरसाईकल चोरी गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो ।
गुल्मीका दर्जनौँ गाउँ खानेपानीबाट बञ्चित
शुक्रबार, पुस १०, २०७७
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्वेनी स्थित भयकोटका १०५ घर स्वच्छ खानेपानीको अधिकारबाट बञ्चित छन् । स्थानीय देउबहादुर दर्लामीले एक गाग्रो पानीका लागि मध्यरातमै उठेर पानी भर्न कुवासम्म जानुपर्ने गुनासो गरे ।
आज देशभर ‘क्रिसमस डे’ मनाइँदै
शुक्रबार, पुस १०, २०७७
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवकोे उपलक्ष्यमा देशभरका इसाईहरूले आज ‘क्रिसमस डे’ मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउने गर्दछन् ।
सवारी कारवाहीबाट पाँच महिनामा २० लाख बढी राजश्व
शुक्रबार, पुस १०, २०७७
जिल्लामा सवारी कारवाहीबाट पछिल्लो ५ महिनामा २० लाख बढी राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीले नियम उल्लङघन गरी सवारी चलाउने विभिन्न सवारी साधनहरुमा गरेको कारवाहीबाट २० लाख ५७ हजार राजस्व संकलन गरेको हो ।
क्रिसमस पर्वको महत्व
शुक्रबार, पुस १०, २०७७
आज देशभरका इसाई धर्मालम्वीहरुले क्रिसमस पर्व मनाउँदै छन् । जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा हरेक वर्ष यो पर्व मनाइने गरिएको छ । आज शुक्रबार पनि इसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु हुँदै छन् ।
नेकपामा तोकिए सात प्रदेशका संयोजक
बिहीबार, पुस ९, २०७७
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ ।
ठूलो आवाज निकाल्ने ३ सय ४२ मोटरसाईकल कारवाहीमा
बिहीबार, पुस ९, २०७७
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारवाही गर्न थालेको छ । महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।
तानसेनमा ५ जना कोरोना संक्रमित थपिए
बिहीबार, पुस ९, २०७७
तानसेनमा ५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार र विहीबारको प्राप्त विवरण अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालमा एक जना महिला र ४ जना पुरुष गरी ५ जना संक्रमित देखिएका हुन् ।
पत्रकारका पीडा : न नियुक्तिपत्र, न पारिश्रमिक
बिहीबार, पुस ९, २०७७
पत्रकारले प्रायः अरूका विषय प्रकाशन र प्रशारण गर्छन् । जो कोहीका समस्या सुनाउनु परेमा पहिलो लहरमा पत्रकार नै आइपुग्छन् । सडक वा सत्ता सबैका मर्का सुन्नुपर्ने बाध्यता पत्रकारको हो ।
पाल्पा र गुल्मीका व्यवसायिक सुन्तला कृषकलाई प्राविधिक ज्ञान
बिहीबार, पुस ९, २०७७
व्यवसायिक सुन्तला खेती पछिल्लो समय आम्दानीको मुख्य स्रोत बन्दै आएको छ । फलफूल जातको रुपमा रहेको सुन्तला मुख्य नगदेवालीका रुपमा स्थापित हुँदै आम्दानीको राम्रो स्रोत बने पनि प्राविधिक ज्ञानको अभावका कारण यसले उचित ठाउँ पाउन भने सकेको छैन ।


