Shittalpati
अफ्रिकी खेलाडी बुटवलमा
अफ्रिकी खेलाडी बुटवलमा विलियम र करिम आई लिग खेलेका खेलाडी हुन् भने चाडको अर्माडले गत सिजन च्यासल युथ क्लबबाट नकआउट प्रतियोगिता खेलेका थिए । गत सिजन च्यासल क्लबको प्रशिक्षक हुँदा आफूले नै प्रशिक्षण दिएको खेलाडी भएकाले र अर्मान्डलाई अनुबन्ध गरेका शाक्यले जानकारी दिए । नेपाल सुपर लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वैशाख ११ गतेदेखि...
‘नेशनल एचआर एक्सिलेन्स’ अवार्ड एनसेललाई
‘नेशनल एचआर एक्सिलेन्स’ अवार्ड एनसेललाई ग्रोथ सेलर्सले विभिन्न पाँच विधामा प्रदान गरेको एचआर अवार्डमा एनसेलले पाएको यो अवार्ड मुख्य विधा अन्तर्गतको हो । प्रा.डा. सुवास केसीको संयोजकत्वमा रहेको निर्णायक मण्डलले एनसेललाई यो अवार्डका लागि छानेको हो ।
गुल्मीमा जलेर एक बालिकाको मृत्यु
गुल्मीमा जलेर एक बालिकाको मृत्यु गुल्मी, जिल्लामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ ।
कोरोना खोप किन्न ८ अर्ब ७० करोड ऋण
कोरोना खोप किन्न ८ अर्ब ७० करोड ऋण कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक...
पाल्पामा थप १५ जनामा कोरोना, संक्रमितको संख्या १९ सय ८८ पुग्यो
पाल्पामा थप १५ जनामा कोरोना, संक्रमितको संख्या १९ सय ८८ पुग्यो पाल्पा, जिल्लामा केही समय अघि शून्य नजिक पुगेको कोरोना संक्रमणको दर पुनः बढ्न थालेको छ । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
सहकारीको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव :मन्त्री पौडेल
सहकारीको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव :मन्त्री पौडेल सहकारी ऐन र नियमावलीले गरेको व्यवस्था अनुरुप विभिन्न कोषहरुको सही व्यवस्थापन र सहकारी प्रवद्र्धनकोष मार्फत सहकारी अभियानमा उल्लेख्य योगदान हुने बताउँदै यसलाई प्रभावकारी बनाएर लैजानुपर्ने मन्त्री पौडेले धारणा व्यक्त गरिन ।
इङ्ग्ल्याण्डको लगातार जित
इङ्ग्ल्याण्डको लगातार जित कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको युरोपेली क्षेत्रको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार जित निकालेको छ । पोल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै इङ्ग्ल्याण्डले ९ अंक जोडेको छ । समूह ‘आई’ मा रहेको इङ्ग्ल्याण्ड शीर्ष स्थानमा छ ।
बजारमा छाडा चौपाया
बजारमा छाडा चौपाया तानसेनको शितलपाटी सडकमा छाडा छोडिएका चौपाया । पछिल्लो समय तानसेनका बजार क्षेत्र र बस्तीमा छाडा पशु चौपायाको बिगबिगी बढेको छ ।
नैतिकता माथिको प्रश्न
नैतिकता माथिको प्रश्न सत्ता आरोहणपछि धेरै समयसम्म अस्वस्थ्य भएको बाहाना गर्ने प्रधानमन्त्री अहिले आएर राजनैतिक संकट समाधान भन्दा पनि आफु अब्बल भएको देखाउन देश व्यापी भ्रमण र सभामा भाषण गरी रहेका देखिन्छन् । यसले उनी राजनैतिक विचार भन्दा पनि आफ्ना तानाशाही पना लाद्ने ध्येयमा लागेको भन्ने सहजै बुझ्न सकिन्छ ।
स्वदेशमै श्रम र पसिनाका लागि तालिम
स्वदेशमै श्रम र पसिनाका लागि तालिम स्वदेशमै श्रम र पसिना बगाई स्वदेशमै स्वरोजगार बनाउने अभिप्रायले जिल्लामा तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शील्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रम अन्र्तगत नेपाल पोशाक सिलाई तालिम दिन थालिएको हो । ‘स्वदेशमै श्रम, स्वदेशमै पसिना’ भन्ने नाराका साथ नेपाल पोशाकहरु विद्यालयको...
Weather Update