Shittalpati
उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार
उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटना  पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, सर्लाही, मकवानपुर जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ ।
मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने
मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 
कोशी प्रदेश सरकार : अस्थिरताको सिकार
कोशी प्रदेश सरकार : अस्थिरताको सिकार कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका काँग्रेसका उद्धव थापाले पछिल्लो पटक प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको सर्वोच्च अदालतको ठहरसँगै त्यहाँको राजनीति थप अस्थिर र पेचिलो बनेको छ । दलहरूले स्थापित मूल्य–मान्यता र संविधानमाथि बलमिच्याइँ गर्दा कोशीमा अस्थिरता सिर्जना भएको हो ।
कोसी प्रदेशको मुख्यमन्त्री थापा नियुक्ती, शपथ भोलि
कोसी प्रदेशको मुख्यमन्त्री थापा नियुक्ती, शपथ भोलि कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई आजबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापा संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
ढल्यो कोशी सरकार, सात दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश
ढल्यो कोशी सरकार, सात दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेश सरकार ढलेको छ । सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नपाउने सर्वोच्चले ठहर गरेसँगै कोशी सरकार ढलेको हो ।
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ । 
बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति
बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।
Weather Update