बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु
शनिबार, भदौ २३, २०८०
गाडीसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु
सोमबार, भदौ १८, २०८०
काठमाडौँमा गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक २७ वर्षीय दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।
तानसेन–रिडी सडक दिउँसोमा पनि बन्द
शुक्रबार, भदौ १५, २०८०
पाल्पाको तानसेन हुँदै गुल्मीको रिडी पाल्पाको तानसेन हुँदै गुल्मीको रिडी जाने सडक दिउँसोमा पनि बन्द भएको छ । रातीमा ६ घण्टा बन्द हुँदै आएको सडक शुक्रबारदेखि दिउँसोमा पनि बन्द भएको हो । तानसेन–रिडी सडक खण्डको जोर्तो माथिको उकालोमा सुख्खा पहिरोसहित ढुँगा खसेपछि सडक जोखिममा रहेकाले ढुंगा पन्छाउन सडक बन्द गरिएको...
पाल्पा जोर्ते दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो (अपडेट)
बुधबार, भदौ १३, २०८०
पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो च्यापिदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । आज विहान तानसेन–तम्घास सहायक राजमार्गको पाल्पाको जोर्तेमा ढुङ्गासहित खसेको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को लु १ ज ४६०० नम्वरको स्कार्पियो गाडी च्यापिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो च्यापिदा ३ जनाको मृत्यु, ८ जना घाइते (अपडेट )
बुधबार, भदौ १३, २०८०
पाल्पाको जोर्तेमा पहिरोले स्कार्पिया च्यापिदा ३ जनाको मृत्यु भएको छ भने, ८ जना घाइते भएका छन् । तानसेन–तम्घास सहायक राजमार्गको पाल्पाको जोर्तेमा ढुङ्गा सहित खसेको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को लु १ ज ४६०० नम्वरको स्कार्पियो गाडी च्यापिदा ३ जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व...
जोर्तेमा पहिरोले स्कार्पियो च्याप्यो : तीन जना पुरिएको आशंका
बुधबार, भदौ १३, २०८०
गुल्मी देखि पाल्पा तर्फ आउँदै गरेको लु१ज ४६०० नम्वरको स्कार्पियो जीप जोर्तेको उकालोमा पहिरोमा परी च्यापिएका कारण पाँच जना घाईते भएका छन्।
मृत्युमार्ग बन्दै सडक
शुक्रबार, भदौ ८, २०८०
पछिल्ला केही दिनमा भएका सडक दुर्घटनाका घटनाहरूले स्तब्ध बनाएको छ । बुधबार बिहान काठमाडौंबाट पर्वतका लागि छुटेको प्रदेश ०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका २ चालिसेस्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भयो भने १७ जना घाइते । बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । साँघुरो...
तीर्थयात्री चढेको बस दुर्घटना, ७ जनाको मृत्यु
बिहीबार, भदौ ७, २०८०
बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस विहीबार बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।
धादिङ बस दुर्घटना : आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी
बुधबार, भदौ ६, २०८०
धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो ।
सवारी दुर्घटनामा दुईको मृत्यु
सोमबार, भदौ ४, २०८०
रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।
पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु
शनिबार, साउन २७, २०८०
मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो ।
तानसेन–रिडी सडक खण्ड २५ दिनका लागि बन्द रहने
बिहीबार, साउन २५, २०८०
पाल्पाको तानसेन हुँदै गुल्मी जाने सडक शनिबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने तानसेन–रिडी सडक खण्ड स्तरोन्नती तथा मर्मत गर्नका लागि २५ दिनसम्म सडक बन्द हुने भएको हो ।


