Shittalpati
साथीसँगै बंगुर फार्ममा गएका माथागढीका एक युवकको मृत्यु
साथीसँगै बंगुर फार्ममा गएका माथागढीका एक युवकको मृत्यु जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका एक युवकको मृत्यु भएको छ । साथीसँगै बंगुर फार्ममा गएका झडेवाका २१ वर्षीय जयबहादुर रानाको मृत्यु भएको हो ।
गुल्मीदरबारमा महिलालाई अचार बनाउने तालिम
गुल्मीदरबारमा महिलालाई अचार बनाउने तालिम जिल्लाको गुल्मीदरबार गाउँपालिकाले महिलाहरुलाई अचार बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलालाई उद्यमी बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले ७ दिने अचार बनाउने तालिम दिएको हो ।
जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर
जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ ।
बाग्मती प्रदेश र पाल्पाका जनप्रतिनिधी बिच छलफल
बाग्मती प्रदेश र पाल्पाका जनप्रतिनिधी बिच छलफल बाग्मती प्रदेशका स्थानीय सरकारका जनप्रतिनिधी र पाल्पा बगनासकाली गाउँपालिकाका जनप्रतिनिधी बिच सिकाई उपलब्धी नमुना कामहरुको आदान–प्रदान भएको छ ।
पाल्पा र गुल्मीमा नागरिकता बनाउनेको भिड
पाल्पा र गुल्मीमा नागरिकता बनाउनेको भिड पाल्पा र गुल्मीका जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढ्दो छ । दसैंपछि नागरिकता र राहदानी बनाउने लगायत अन्य प्रशासनिक कामकाजले प्रशासनमा धाउनेहरुको भिड बढेको हो ।
देशभर चिसो बढ्यो
देशभर चिसो बढ्यो काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा शनिबार १० दशमलव ६ डिग्रीमा झरेको छ ।
प्रशासन कार्यालय रामपुरमा सेवाग्राही बढे
प्रशासन कार्यालय रामपुरमा सेवाग्राही बढे इलाका प्रशासन कार्यालय रामपुरमा सेवाग्राहीको चाप बढेको छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयमा हाल नयाँ नागरिकता बनाउनेको चाप बढ्दो छ ।
माथागढीमा सामाजिक सुरक्षा भत्ता वडाबाटै
माथागढीमा सामाजिक सुरक्षा भत्ता वडाबाटै जिल्लाको माथागढी गाउँपालिकाले नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न थालेको छ ।
शान्ति समाज गुल्मीको साधारण सभा
शान्ति समाज गुल्मीको साधारण सभा मानव अधिकार तथा शान्ति समाज गुल्मीले प्रथम वार्षिक साधारण सभा गरेको छ । समाजले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच तम्घासको बालमन्दिरमा सभा मनाएको हो ।
चम्ल्याहा शिशुको उपचारमा आर्थिक सहयोग
चम्ल्याहा शिशुको उपचारमा आर्थिक सहयोग चम्ल्याहा शिशुको थप उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले युसीएम यसमा जन्मिएका चम्ल्याहा शिशुलाई आर्थिक सहयोग गरेको छ ।
गुल्मीको सिद्धबाबा माविद्वारा विद्यार्थीलाई पोसाक वितरण
गुल्मीको सिद्धबाबा माविद्वारा विद्यार्थीलाई पोसाक वितरण जिल्लाको सदरमुकाममा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । विद्यालयले चिसो मौसम सुरु हुन थालेपछि आफ्ना विद्यार्थीहरुलाई पोसाक वितरण गरेको हो ।
Weather Update