Shittalpati
सरकार राष्ट्रपतिमै अलमल
सरकार राष्ट्रपतिमै अलमल पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार गठन भएको दुई महिना भन्दा बढी भयो । यसबीचमा सरकारले जनताको काममा भन्दा पनि सत्ताशक्तिको खेलमै समय खर्चेको छ । दुई महिनाको समय कम हो । तर यो समयमा केही काम गर्ने संकेत भने हुनुपथ्यो, त्यसो हुन सकेन ।
ग्याँस प्रयोग गर्दा सचेत बनौं
ग्याँस प्रयोग गर्दा सचेत बनौं आधुनिक प्रविधिको प्रयोगसँगै जोखिम पनि उत्तिकै बढेको छ । हिजोआज खाना पकाउन सहजताका लागि जताततै ग्याँस सिलिण्डरको प्रयोग बढेको छ । सहर होस् वा गाउँ सबैका घरका भन्सामा खाना पकाउने ग्याँस पुगिसकेको छ । यसले मानिसलाई सहजता प्रदान गरे पनि मानविय जोखिम भने बढाएको छ ।
पूर्व राजा ज्ञानेन्द्रको प्रस्ताव र नेपालको राजनीति
पूर्व राजा ज्ञानेन्द्रको प्रस्ताव र नेपालको राजनीति केहि दिन अगाडि पूर्व राजा ज्ञानेन्द्रले नेपालको राजनीतिक दल र राजसंस्थाबिच सहकार्य गर्ने प्रस्ताव सहितको भनाई व्यक्त गरेका थिए । विगतमा यस्तै विचार भनाईहरु आउँदा राजनीतिक वृत्तमा छुट्टै अर्थ राख्दथ्यो भने गणतन्त्रवादी भन्ने राजनीतिक दलका नेतृत्व वर्गले यसको प्रतिवादमा आफुलाई उभ्याएको पाइन्थ्यो । जनताको जीवनस्तर सुधार गर्न इतिहास बोकेको राजसंस्थाको...
मातृभाषा संरक्षण गरौं
मातृभाषा संरक्षण गरौं २१ फेब्रुअरीलाई मातृभाषा दिवसका रूपमा मनाइन्छ । मगलबार पनि विविध कार्यक्रमहरु गरी यो दिवस मनाइएको छ । विश्वभरि शान्ति र बहुभाषिकतामा वृद्धि गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष २१ फेब्रुअरीमा मातृभाषा दिवस सन् २००० देखि निरन्तर रूपमा मनाइँदै आएको छ । सन् १९५२ बंगलादेशमामा बंगाली भाषा आन्दोलनमा भएको सहादतको स्मरण र...
सामाजिक सेवा दिवसको सन्दर्भ
सामाजिक सेवा दिवसको सन्दर्भ आज विश्व सामाजिक सेवा दिवस हो । २०३४ साल असोज ६ मा समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । यो दिनले सामाजिक सामाज सेवकहरुको कडा परिश्रम र लगनशीलतालाई मान्यता दिन्छ । यस दिन सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्दै सामाजिक न्याय, मानव...
सामाजिक न्याय दिवसको सार्थकता
सामाजिक न्याय दिवसको सार्थकता हरेक वर्ष फेब्रुअरी २० तारिखमा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्यायको दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुसार सदस्य राष्ट्रले बर्सेनि...
महाशिवरात्रिको सन्देश
महाशिवरात्रिको सन्देश
विषादीको जोखिम
विषादीको जोखिम दैनिक उपभोग गर्ने खाद्यान्न, तरकारी र फलफूलमा रासायनिक विषादीको बढ्दो प्रयोग जनस्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै गएको छ । विषादीले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पार्छ । यसको जोखिममा सबैभन्दा बढी किसान स्वयं पर्ने गरेका छन् । यस्तै विषादी छर्कने मजदूर, विषादी विक्रेता र उपभोक्ता सम्मले असर भोग्नु परेको...
राष्ट्रपति निर्वाचनको चासो
राष्ट्रपति निर्वाचनको चासो निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगले २५ फागुनकै मितिलाई प्राथमिकतामा राखेको हो । निर्वाचन मिति नजिकिदै जाँदा राष्ट्रपति निर्वाचन राजनीतिक वृत्तमा निकै चर्चा र चासोको विषय बनेको छ  । विशेषगरी ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रपतिका लागि आ–आफ्नै...
अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस
अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस । समयमै रोग पत्ता लगाएर उपचार गरेमा ८० प्रतिशत बालबालिकाहरुको क्यान्सर निको हुने आँकलनसँगै विश्वभर यो दिवस आज मनाइदैं छ । यो दिवस फब्रुअरी २५ तारिखका दिन बाल्यकालमा हुने क्यान्सर विरुद्धको सचेतनामूलक विभिन्न कार्यक्रम गरेर मनाउने क्रममा नेपालमा पनि आज यस सम्बन्धी विभिन्न कार्यक्रम हुँदैछन् ...
‘भ्यालेन्टाइन डे’ को औचित्य
‘भ्यालेन्टाइन डे’ को औचित्य प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । यो दिवस आफैमा एक रोमान्टिक र प्रेममय दिन हो ।
राष्ट्रपति निर्वाचनले उब्जिएका प्रश्न
राष्ट्रपति निर्वाचनले उब्जिएका प्रश्न सरकार निर्माणको क्रममा नेकपा एमालेले राष्ट्रपति र सभामुख लिने सहमति भएको थियो तर ओलीको छानबिन र स्वाभावबाट राम्रोसँग परिचित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल यतिखेर पुर्व सहमतिबाट पछाडी हटेको अवस्था छ । दाहालले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको चयन गर्ने प्रतिक्रिया दिएपछि नेकपा एमाले यतिखेर दाहालसँग त्रसिएको छ ।
Weather Update