अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस
बुधबार, फागुन ३, २०७९

‘भ्यालेन्टाइन डे’ को औचित्य
मंगलबार, फागुन २, २०७९
प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । यो दिवस आफैमा एक रोमान्टिक र प्रेममय दिन हो ।

राष्ट्रपति निर्वाचनले उब्जिएका प्रश्न
सोमबार, फागुन १, २०७९
सरकार निर्माणको क्रममा नेकपा एमालेले राष्ट्रपति र सभामुख लिने सहमति भएको थियो तर ओलीको छानबिन र स्वाभावबाट राम्रोसँग परिचित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल यतिखेर पुर्व सहमतिबाट पछाडी हटेको अवस्था छ । दाहालले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको चयन गर्ने प्रतिक्रिया दिएपछि नेकपा एमाले यतिखेर दाहालसँग त्रसिएको छ ।

विश्व रेडियो दिवसको सन्दर्भ
सोमबार, फागुन १, २०७९
आज विश्व रेडियो दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिकमा हरेक वर्षको फ्रेबुअरी १३ तारिकलाई रेडियो दिवसको रुपमा घोषणा गरेको थियो । दिवस ढिला गरी बनाउन सुरु गरिए पनि रेडियोको...