कहिले बन्लाः तानसेनमा बस बिसौनी
बुधबार, चैत ८, २०७९

स्ववियु निर्वाचनले दिएको सन्देश
मंगलबार, चैत ७, २०७९
विद्यार्थीको शैक्षिक हक, अधिकार र अवसरका लागि संस्थागत रूपमा बोल्ने निकाय भनेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हो । विश्वविद्यालयले यसको आवश्यकतालाई आत्मसात गर्दै नियमसंगत रूपमा मान्यता प्रदान गरी एक विश्वासिलो सहयोगीका रूपमा अँगालेको छ । तर, पछिल्लो समय स्ववियु नै दलको राजनीति गर्ने थलो बन्दा यसको नकारात्मक असर उच्च शिक्षा...

श्री महादेवको भिन्न रूप : पिशाच चतुर्दशी
सोमबार, चैत ६, २०७९
पौराणिक कथाहरु अनुसार कहिले काही देवी देवताहरुलाई पनि कठिन अवस्था आइपर्ने रहेछ भन्ने एउटा ज्वालन्त उदाहरण हो पिशाच चतुदर्शी । नेपाल उपत्यकामा नेवार समुदायहरु यस दिनलाई पाँहा चन्हे अर्थात् पाहुना सत्कार गर्ने पर्वकारुपमा मनाउँछन् । देवी देवताहरु मध्ये भगवान् श्री महादेव अति क्रोधित देवताको रुपमा साथै अति सरल, भोलाको रुपमा...

सभामुख पदको गरिमा ख्याल गर
सोमबार, चैत ६, २०७९
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मध्ये व्यवस्थापिकाको मियो अर्थात् मुख्य व्यक्ति नै सभामुख हुन् । संबैधानिक निकायका पदाधिकारीहरु नियुक्तिको सिफारिस गर्ने संबैधानिक परिषद्का पदेन सदस्य रहने सभामुखले सरकारका सबै काम कारवाहीको अनुगमन, नियन्त्रण गर्ने संस्था व्यवस्थापिका अर्थात् संघीय संसदको प्रमुखको भूमिका निर्वाह गर्छन् । राज्यका प्रमुख अंगहरुबीचको शक्ति सन्तुलन हुने निकायका...

स्थायित्वमा जोड देऊ
आइतबार, चैत ५, २०७९
नेपाली राजनीति जहिल्यै अस्थिर मात्र रह्यो । अस्थिर राजनीतिकका कारण सरकारमा समेत प्रभाव पर्दछ । जसले गर्दा सरकार पनि बारम्बार परिवर्तन हुने गरेका छन् । यसले विकास र समृद्धिमा ठूलो नकरात्मक प्रभाव पार्ने गरेको छ । बारम्बार सरकार परिवर्तन नै नेपालको अविकासको जड मानिंदै आएको छ ।

डढेलो नियन्त्रणमा चनाखो बन
शुक्रबार, चैत ३, २०७९
मौसम सुक्खा छ । हावाहुरी चल्ने र आगलागी हुने बेला हो यो । विशेष गरी फागुन, चैत हावाहुरी लाग्ने र डढेलोको उच्च जोखिम हुने समय पनि हो । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका...

मर्कै मर्कामा किसान
बिहीबार, चैत २, २०७९
रासायनियक मलको अभावमा हरेक वर्ष मर्कामा पर्दै आएका किसान अहिले फेरि मलमा दिर्दै आएको अनुदान कटौतीले मर्कामा परेका छन् । किसानले हरेक वर्ष खेतीपाती गर्ने बेलामा मल नपाएर मर्कामा पर्दै आएका थिए । सरकारले उनीहरुको मर्कालाई सम्बोधन गर्नुपर्नेमा झन् दिर्दै आएको अनुदान समेत कटौती गरेर थप मर्कामा पारेको छ

झारा टार्ने नहोस् उपभोक्ता अधिकार दिवस
बुधबार, चैत १, २०७९
आज विश्वभर उपभोक्ता अधिकार दिवस मनाइदैं छ । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले दिवस मनाउँदै छन् । नेपालमा वर्षको एक दिन औपचारिक कार्यक्रम आयोजना गरेर उपभोक्ता दिवसको ‘झारा’ टार्ने परिपाटी यस वर्ष पनि कायम छ ।

राष्ट्रपतिका चुनौती
मंगलबार, फागुन ३०, २०७९
नेपालको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेले सोमबारदेखि विधिवत् रुपमा जिम्मेवारी सम्हालेका छन् । शपथ ग्रहण गरेसँगै पौडेल मुलुकको अभिभावक र संविधानको संरक्षकका रुपमा रहनेछन् । नेपालको संविधान २०७२ जारी गरेर प्रथम राष्ट्रपति डा.रामवरण यादव बिदा भए भने दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल संविधान कार्यान्वयनका दृष्टिले महत्वपूर्ण मानिए पनि विवादरहित हुन...

विकासमा विलम्ब नगर
सोमबार, फागुन २९, २०७९
विगतमा जस्तै यस वर्ष पनि विकास कछुवाकै गतिमा अगाडि बढेको छ । राजनीतिक दलहरुको आपसी खिचातानीका कारण आशातित विकास हुन सकेको छैन । यो राजनीतिक दल र सरकारको कमजोरी हो । राजनीतिक किचलोले मुलुकको विकास छायाँमा परेको छ । मुलुक संघीयतामा गए पनि राजनीतिक अस्थिरताका कारण विकास कछुवाको गतिमा हिडेको...

पूर्व माओवादी एकताका कुरा
आइतबार, फागुन २८, २०७९
पछिल्ला केही दिन यता पूर्वमाओवादीहरुको एकताको कुराले चर्चा पाएको छ । सशस्त्र विद्रोहबाट आएकाहरु एक हुनुपर्छ भन्ने आवाज पूर्वमाओवादी भित्रबाटै आएपछि यो विषयले अहिले चर्चा पाएको हो । संक्रमणकालीन न्यायको मुद्दामा उनीहरु अहिले एक ठाउँमा उभिएरका छन् ।

राष्ट्रपतिको गरिमा गिराउने काम नहोस्
शनिबार, फागुन २७, २०७९
मुलुकले गणतन्त्रको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेललाई पाएको छ । परिपक्व राजनीतिज्ञ पौडेललाई देशको अभिभावको रुपमा पाउनु निःसन्देह खुसीको कुरा हो । समाजवादी चिन्तक र प्रयोगकर्ताका रूपमा चिनिने पौडेल स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी मानिन्छन् । पौडेल स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत भएकाले मुलुकको अभिभावकीय भूमिकामा...