लगानीको वातावरण सिर्जना गरौं
बिहीबार, मंसिर १, २०७९

सहनशीलता दिवसको सन्दर्भ
बुधबार, कात्तिक ३०, २०७९
अन्तर्राष्ट्रिय सहनशीलता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १६ मा यो दिवस मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो । सन् १९९६ मा संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसको...

मधुमेह रोगबारे सचेत बनौं
सोमबार, कात्तिक २८, २०७९
यस वर्षको विश्व मधुमेह दिवस आज संसारभरी मनाउन लागिएको छ । सन् १९९१ नोभेम्बर १४ देखि हरेक वर्ष मधुमेह रोग र यसले पार्ने शारीरिक जटिलताका बारेमा यो दिवस मनाउन लागिएको हो । अन्तर्राष्ट्रिय मधुमेह महासंघले इन्सुलिन अर्थात् मधुमेह रोगको उपचारमा प्रयोग हुने औषधिको आविष्कारक फ्रेडरिक ब्यान्टिनको जन्म दिन पारेर विश्व...

चितुवाको बढ्दो आक्रमण
आइतबार, कात्तिक २७, २०७९
पछिल्लो समय नेपालका धेरै ठाउँहरुमा चितुवाको आक्रमणका घटनाहरु बढेको पाईन्छ । चितुवा गाउँ घरमै पुगेर मानिसमाथी आक्रमण गरेका घटनाहरुको समाचार अहिले दिनहुँ आईरहेका छन् । चितुवाको आक्रमणबाट केहिको ज्यान समेत गएको छ, भने केही घाईते भएका छन् । केहि दिन अघि तनहुँको व्यास नगरपालिकामा चितुवाले आठ वर्षीय एक बालक र...

सावधानी अपनाऔं
शनिबार, कात्तिक २६, २०७९
नेपालमा अझै पनि कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । महामारी पछिल्लो समयमा केही साम्य भएको जस्तो देखिए पनि संक्रमित हुनेको संख्या दैनिक रुपमा देखिएकै छ । खोपले धेरै हदसम्म नियन्त्रण भए पनि निर्मूल हुन अझै सकेको छैन । त्यसैले साम्य भयो भनेर मख्ख पर्ने अवस्था छैन ।

घोषणापत्र कार्यान्वयनका लागि कि, घोषणा गर्न ?
शुक्रबार, कात्तिक २५, २०७९
विशेषतः २०७९ चुनावी वर्ष बन्यो । गत वैशाखमा स्थानीय तहको निर्वाचनपछि देश अहिले प्रदेश र संघीय निर्वाचनमा होमिएको छ । राजनीतिक दल र तिनका उम्मेदवारहरु जनतालाई आ–आफ्नो पक्षमा पार्न तछाड मछाड गरिरहेका छन् । अहिले उनीहरु मतदाताको घरदैलो, खेत बारीमै पुगेर मत मागिरहेका छन् ।

नियमित विपत्ति
शुक्रबार, कात्तिक २५, २०७९
यतिबेला नेपाल निर्वाचनको चटारोमा छ । सरकार, राजनीतिक दल र आम नागरिकको ध्यान पनि मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा छ । यसो हुनु स्वाभाविक पनि हो । निर्वाचन जनताका लागि हो । यो निर्वाचन आफ्ना प्रतिनिधि आफै चुन्ने अवसर पनि हो ।

विज्ञानसहितको शान्ति शिक्षा आवश्यक
बिहीबार, कात्तिक २४, २०७९
हरेक वर्ष १० नोभेम्बरमा विश्वभर शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाउने गरिन्छ । यो दिवस सन् २००१ देखि मनाउन सुरु गरेको पाइन्छ । यो वर्षको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । वास्तवमा विज्ञानले नै जीवन सहज बनाउँछ । यस कुरालाई हृदयगत गरी संयुक्त राष्ट्रसंघले यो दिवस...

निर्वाचनमा सुरक्षा प्रभावकारी बनाऊ
बुधबार, कात्तिक २३, २०७९
प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिदै गएको छ । सरकार र सम्बन्धित निकायले निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । लोकतन्त्रको मूल आधार आवधिक निर्वाचन हो । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बनाउन सुरक्षा प्रवन्ध अत्यन्त महत्वपूर्ण हुने गर्दछ ।

रेडियोग्राफी दिवसको सार्थकता
मंगलबार, कात्तिक २२, २०७९
आज विश्व रेडियोग्राफी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको छ । पछिल्लो केही दशकयता नेपालमा नयाँ प्रविधिको विकास हुँदै आएको छ । जसमध्ये एक रेडियोग्राफी पनि हो ।

उद्यमी–व्यवसायीको पीडा
सोमबार, कात्तिक २१, २०७९
देशभरका उद्योगी व्यवसायीहरु चर्को ब्याजदरका कारण पीडामा रहेको बताइरहेका छन् । उनीहरुले अहिले व्याजदर घटाइदिन भन्दै सरकारसँग आग्रह गरिरहेका छन् । राष्ट्र बैंकले नीतिगत दरमार्फत बैंकको ब्याज बढाएपछि व्यवसायी पीडामा छन् । सरकारले उनीहरुको कुरा सुनेको छैन । सरकारले सुन्ने गरी अहिले उनीहरु सडकमा उत्रिएका छन् ।

निर्वाचनको परीक्षामा दलहरु
आइतबार, कात्तिक २०, २०७९
मंसिर ४ को प्रतिनिभि सभा र प्रदेश सभा सदस्यको निर्वाचन दलहरुको परीक्षा हो । निर्वाचन दलहरू परीक्षण भई उम्मेदवार अनुमोदन हुने महत्वपूर्ण अवसर पनि हो । यो यस्तो अवसर हो, जसबाट दलले आफ्नो खास सामथ्र्य पहिचान गर्ने मौका पाउँछन् । अहिले त्यहि परीक्षाको तयारीमा दलहरु लागेका छन् ।