साझा कार्यक्रम कार्यान्वयन होस्
बिहीबार, पुस २८, २०७९
वर्तमान सरकार र चुनौती
बुधबार, पुस २७, २०७९
सरकार आफैमा जनताको अभिभावक हुनुपर्छ । सरकारका हरेक क्रियाकलापसंग जनचासो र उनीहरुमा पर्ने प्रभावले महत्व राखेको हुन्छ । सरकारलाई सफल भएको अनुभूति दिने र जनताको पक्षधर सरकार हो भन्ने कुरामा वहस पैरवी गर्ने कार्यमा जनताको स्पन्दनबाट मुखरित हुने आवाजले धेरै कुराको महत्व राख्दछ ।
आर्थिक विकासमा सहकारीको भूमिका
मंगलबार, पुस २६, २०७९
नेपालमा भएका विभिन्न विषयगत ३५ हजार भन्दा धेरै सहकारीहरुले हाम्रो मुलुकको (जिडिपी) अर्थात् प्रति व्यक्ति आयमा ३ प्रतिशत भन्दा धेरै योगदान गरेका छन् । नेपालको संविधानले सार्वजनिक, निजी र सहकारीको माध्यमबाट आर्थिक विकास गर्ने सोंचका साथ सहकारी अभियानलाई मुलुकको तेस्रो खम्बाको रुपमा परिभाषित गरेको अवस्था छ । आर्थिक विकासमा सहकारी...
फेरि वाम एकताका कुरा
सोमबार, पुस २५, २०७९
नेपालको राजनीति बुुझिनसक्नुु छ । राजनीतिज्ञहरू हिजो हिंडेको बाटो आज हिंड्न चाहँदैनन् र हिजो बोलेको कुरा आज पालना गर्दैनन् । त्यसकारण पनि राजनीतिक अब कुन बाटोबाट अघि बढ्दै छ भन्ने त्यति सजिलै ठम्याउन सकिने अवस्था छैन ।
राजस्व संकलनमा गम्भीर बन
आइतबार, पुस २४, २०७९
नेपालमा राजस्व संकलनमा गिरावट आइरहेको छ । सरकारले राजस्व संकलनको जुन लक्ष्य लिएको छ त्यो घट्दै गएको छ । यो अत्यन्त दुःखद् हो । राजस्व संकलनबाटै सरकारी खर्च चलाउनुपर्ने अवस्थामा राजस्व संकलनमा आएको गिरावटले भने समस्या उत्पन्न गराउने देखिन्छ । चालू वर्ष लागेदेखि नै राजस्व संकलनमा कमी आएको हो ।
श्री स्वस्थानी ब्रतकथा
शुक्रबार, पुस २२, २०७९
आज पौष शुक्ल पूर्णिमा हो । यस दिनदेखि हिन्दूहरुको घर–घरमा श्री स्वस्थानी ब्रतकथा पढिन्छ र सुनिन्छ । महिला, पुरुष भक्तजनहरु अगेनामा आगो ताप्दै कथा सुन्ने गरिन्छ । शंखरापुर नगरपालिका स्थित शालीनदीको तिरमा रहेको सत्तल, काठमांडौको उत्तरपट्टी रहेको पुरानो बस्ती साँखु लगायतका ठाउँहरुमा भक्तजनहरुले नुुहाउने गर्दछन् ।
स्वस्थानीको सन्देश
शुक्रबार, पुस २२, २०७९
यस वर्षको स्वस्थानी व्रतकथा आजदेखि शुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म हिन्दु धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ ।
सेवा प्रवाह सुधार
बिहीबार, पुस २१, २०७९
मुलुकमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह हुन सकिरहेको छैन । सरकारले आमनागरिकको हित, कल्याण एवं विकासका लागि बिना भेदभाव प्रदान गर्ने सेवालाई सार्वजनिक सेवा भनिन्छ । सार्वजनिक सेवा सरकार र जनता बीचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो ।
मुलुकमा राजनैतिक संकट
बुधबार, पुस २०, २०७९
मुलुक फेरि पनि समस्याहरुको सञ्जालमा पर्ने चर्चा भइरहेकै बेला सातै वटा प्रदेशमा सरकार बन्ने विषय पनि महत्वका साथ हेरिएको छ । नेपाली काँग्रेस भित्रको कलह र साना पार्टीहरुको मिलापका कारण एमाले सरकार बनाउने र चलाउने प्रपन्चमा लागेकै बेला प्रदेशका विषयमा पनि चर्चा सुरु भएका हुन् ।
आरोप, प्रत्यारोपको संस्कृति
मंगलबार, पुस १९, २०७९
राजनीतिमा आरोप, प्रत्यारोप र गालीगलौज एक संस्कार नै बनेको छ । पार्टी भित्रै होस् वा एक अर्कोका दलहरुबिच नै किन नहोस् प्रायः आरोप, प्रत्यारोपमै समय बेतित गरेको पाइन्छ । यो संस्कार विगतदेखि नै राजनीतिक दलहरुमा मौलाउँदै गएको छ । पछिल्ला केही घटना क्रम पनि आरोप, प्रत्यारोप कै कारण भएका हुन् ...
अर्थतन्त्र सुधारमा ध्यान देऊ
सोमबार, पुस १८, २०७९
देशको अर्थतन्त्र अहिले गम्भीर अवस्थामा छ । कर्मचारीलाई तलब खुवाउन समेत सरकारलाई अहिले हम्मेहम्मे हुुन थालेको छ । सरकारको चालू खर्चभन्दा राजस्व कम उठेपछि कर्मचारीलाई समयमै तवल खुवाउन गाह्रो हुुन थालेको हो ।
लोक सिर्जनामा पाल्पालीको शान
आइतबार, पुस १७, २०७९
पाल्पा हुनुको पहिचान धेरै छन् । पहिचानका पदचाँप अनन्तः सम्म रहिरहन्छन् । लोकमय लालित्यका लहर कम्तिका छैनन् । यही लोकका मौलिक सिर्जना हाम्रा अनन्य चिनारी बनेका छन् । लोक भनेको समाज हो । समाज लोप हुन शदियौं लाग्ला । लोकको स्वरुप र परिभाषा फरक–फरक हुन सक्छ । समाज वा लोकलाई...