Shittalpati
युवाको असन्तोषलाई सम्वोधन गर
युवाको असन्तोषलाई सम्वोधन गर कोरोना भाइरसको संक्रमण रोक्ने सरकारका कामको सर्वत्र आलोचना भइरहेको बेला युवा वर्ग त्यसको विरोधमा उत्रिएका छन् । युवाहरु विगत केही दिनदेखि देशका मुख्य–मुख्य शहरहरुमा स्वस्फूर्त प्रदर्शनमा उत्रिएका छन् । सामाजिक सञ्जालमार्फत् स्वस्फूर्त ‘कोभिड–१९ इनफ इज इनफ’ अर्थात् ‘अब त अति भयो’ अभियानमा उत्रिएका युवा–युवतीहरुले कोरोना नियन्त्रणको नाममा भएको १० अर्ब...
विश्व रक्तदाता दिवस र अवस्था
विश्व रक्तदाता दिवस र अवस्था विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
रक्तदाताको सदुपयोग गरौं
रक्तदाताको सदुपयोग गरौं आज विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो । दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान गर्ने अवसरको रुपमा समेत लिने गरिएको...
सीपयुक्त सिकाईमा जोड देऊ
सीपयुक्त सिकाईमा जोड देऊ लामो समयदेखिको बन्दाबन्दीले विद्यार्थीहरु घरमै बसेका छन् । सबै शैक्षिक संस्थाहरु ठप्प छन् । जसले गर्दा विद्यार्थीहरुको पठन–पाठन पनि समेत प्रभावित भएको छ । केही स्थानीय सरकारहरुले प्रभावित बनेका विद्यार्थीहरुलाई अनलाईन, रेडियो, टेलिभिजनबाट पठन–पाठनलाई अगाडि बढाएको अवस्था छ भने केही स्थानहरुमा कार्ययोजना पुस्तिका निर्माण गरेर पठन–पाठनलाई अगाडि बढाएको अवस्था हो ...
हेर्दाहेदै त्यो कालोदिनको सात वर्ष पुगेछ...
हेर्दाहेदै त्यो कालोदिनको सात वर्ष पुगेछ... त्यो कालो दिनको याद आज पनि आइरहेछ । झलमल्ल घाम त लागिरहेको थियो, तर त्यस दिन मैले केही देखेको थिएन, संसार अध्यारो थियो । जन्मे पछि मर्नु त छदै थियो, तैपनि शायद मान्छेलाई धेरै वषै बाच्ने रहर सबैलाई हुन्छ होला । यति कुरा गर्दा कोही मरेका कुरा वा घटना दर्शाउन...
बालश्रम विरुद्धको दिवस र सार्थकता
बालश्रम विरुद्धको दिवस र सार्थकता बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज जुन १२ का दिन संसारभर मनाइदै छ । सन् २०२५ सम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का आह्वानमा सन् २००२ देखि यो दिवस मनाइने गरिएको हो । बालश्रमविरुद्ध सरकार र निजी क्षेत्रबाट बालबालिकाका क्षेत्रमा थुप्रै काम भएका छन् । तर,...
यस्ता छन् बालबालिकाहरुको मनोविज्ञान बलियो बनाउने उपाय
यस्ता छन् बालबालिकाहरुको मनोविज्ञान बलियो बनाउने उपाय कोरोना भाइरस (कोभिड–१९) का कारण आइरहेका विभिन्न टिका टिप्पणी, चिन्तन मननबाट देखापरेका परिस्थितिले सबै उमेर समूहका मानिसहरुमा विभिन्न खालका विचारहरु मन्थन भएका छन् । पत्रपत्रिका मुख्य पृष्ठ, रेडियो टेलिभिजनका मुख्य समाचारमा आउने कोरोना भाइरस संक्रमण र मृत्युका खबरले मानव जीवनमा असर पारिरहेको छ । जो मानवको मनोविज्ञानसँग प्रत्यक्ष जोडिएका हुन्छन् ...
खोली तर्दै, ओली
खोली तर्दै, ओली प्रधानमन्त्री ओली अब संकट काल लगाएरै भएपनि सत्ता र शक्तिको भरपुर प्रयोग गर्ने कसरतमा लागेका छन् । कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनले दिन प्रतिदिन थला पारेको मुलुकमा ओली सरकारले यो विश्वव्यापी महामारीलाई देखाएर सत्ता लम्ब्याउने खेलका लागि संकटकाल घोषणा गर्ने तयारीलाई व्यापकता दिनु भनेको लोकतन्त्रप्रतिको अर्को अमानवीय चरित्र बाहेक...
तरलता जोखिम र व्यवस्थापन
तरलता जोखिम र व्यवस्थापन
मृत्युपछिको कोरोना पुष्टि खतरा
मृत्युपछिको कोरोना पुष्टि खतरा नेपालमा कोरोना भाइरसको प्रभाव दिनप्रति दिन बढ्दै गएको छ । संक्रमितको संख्या ३२ सय ३५ भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ । यी १३ जनाकै मृत्युको वास्तविक कारण कोरोना नै हो त ? विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार यी १३ जनाको मृत्युको कारण कोरोना नै...
लकडाउनको विकल्प खोजौं
लकडाउनको विकल्प खोजौं कोरोना भाइरसको संक्रमण फैलिन नदिन मुलुकमा लकडाउन गरिएको तीन महिना पुग्न लागेको छ । लकडाउनले मानिसको दैनिक जीवन केही असहज भएपनि यो जरुरी थियो र यसले कोरोना नियन्त्रणमा धेरै सफलता पनि हासिल गरेको हो । लकडाउनले सामाजिक र भौतिक दूरीको आवश्यकताका सम्बन्धमा पनि जनतालाई सचेत गराउन सफल भएको छ ।...
बाबुरामको सम्बोधन र दलितका सवाल
बाबुरामको सम्बोधन र दलितका सवाल जाजरकोटका युवाहरु रुकुममा हत्या, बेपत्ता र घाइते हुनुको मुख्य कारण जातिय विभेद र असमानता नै हो । यहि सामूहिक नरसंहार र बर्वरतापूर्ण घटनाको विरोध गर्दै बाबुरामले संसदमा सम्बोधन गर्ने क्रममा समाजमा समानता कायम गर्ने, सम्पूर्ण जातजातिको सम्मान, श्रमको सम्मानमा जोड दिएका थिए ।
Weather Update