नवजनचेतना राष्ट्रिय दैनिक २०७९ माघ २७ गते शुक्रबार
शुक्रबार, माघ २७, २०७९
‘चरी लैजा समाचार, हामी भयौं बेघरबार...’
सोमबार, माघ २३, २०७९
‘चरी लैजा समाचार, हामी भयौ बेघरबार...’ अञ्जान बाबुको स्वरमा गुञ्जिएको यो गित बुटवल उपमहानगरपालिका—१९ निवासी केउली थारुको जीवनमा मेल खाएको छ । तीन पुस्तादेखि बसोबास गर्दै आएको मनोहरापुरमा रहेको झुप्रो साहुले भत्काइदिएपछि केउलीको परिवार अहिले बेघर भएको छ ।