नवजनचेतना राष्ट्रिय दैनिक २०८० मंसिर २ गते शनिबार
शनिबार, मंसिर २, २०८०
विश्व विज्ञान दिवसको सन्दर्भ
शुक्रबार, कात्तिक २४, २०८०
प्रत्येक वर्ष १० नोभेम्बरका दिन मनाइने शान्ति र विकासका लागि विश्व विज्ञान दिवस आज बिहीबार विश्वभर मनाइँदै छ । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ मनाउन लागिएको यो दिवस सन् २००१ मा युनेस्कोले आह्वान गरेपछि पहिलो पटक सन् २००२ मा विश्वभर...