मनसुन सक्रिय : तीन दिन देशभर वर्षा हुने
आइतबार, साउन २५, २०७७
कोरोनाको कहर : पाल्पाली महिलाले ल्याए तिजको ‘पाउर’
आइतबार, साउन २५, २०७७
हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिदै छ । विगतका वर्षहरुमा यतिबेला तिजको चहलपहल व्यापक भइसकेको हुन्थ्यो । महिलाहरु दर खान दौडिरहेका हुन्थे ।
आदिवासी दिवसको सार्थकता
आइतबार, साउन २५, २०७७
संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्ले १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गरेको छ । यसै अवसरमा हरेक वर्षको अगष्ट ९ मा विश्वभरी ‘विश्व आदिवासी दिवस’ मनाउने गरिन्छ ।
पाल्पामा काँग्रेस खोज्दै सिंगो गाउँ नै पार्टी कार्यालय आएपछि ...
शनिबार, साउन २४, २०७७
‘हेलो सरकार, हजुर भन्नुहोस् । को बोल्नु भयो, हजुर म पाल्पाको बगनासकालीबाट बोलेको म सरकार पक्षको मान्छे हूँ, यहाँ काँग्रेसले आज भेला गर्दैछ । यस्तो महामारीका बेला कार्यक्रम गर्न दिनु भएन् । स्थानीय प्रशासनमा पनि फोन गरेका छौं, त्यहाँबाट प्रमुख जिल्ला अधिकारीलाई रोक्न लगाउनु पर्ने भो ।’ यति भनेर फोन...
कर्माचार्यको अध्यक्षतामा स्कूल अफ डेमोक्रेसीको कार्यसमिति विस्तार
शनिबार, साउन २४, २०७७
लोकतन्त्र तथा कानुनी राज्य स्थापनाका लागि गैर सरकारी संस्थाको रुपमा वकालत गर्दै आएको स्कूल अफ डेमोक्रेसी पाल्पामा अजय कर्माचार्यको अध्यक्षतामा कार्यसमिति विस्तार भएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सभासद वीरबहादुर रानाको प्रमुख आतिथ्यमा कार्यसमिति विस्तार भएको हो ।
फरक क्षमताका बालबालिकाका लागि मास्क र खाजा
शनिबार, साउन २४, २०७७
फरक क्षमता भएका बालबालिकाहरुका लागि मास्क र खाजा सहयोग गरिएको छ । नेपाल महिला संघ तानसेन नगरपालिका २ को वडा समितिले ७३ औं महिला संघको स्थापना दिवसको अवसरमा तानसेनमा रहेको सिबिआर केन्द्रका बालबालिकाहरुका लागि मास्क र खाजा सहयोग गरेको हो ।
कार दुर्घटनामा तीन जनाको मृत्यु
शनिबार, साउन २४, २०७७
रुपन्देहीमा कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका...
शिक्षासेवी नेपालको निधन
शनिबार, साउन २४, २०७७
पाल्पाली शिक्षासेवी, शैक्षिक अभियान्ता, समाजसेवी एवं तत्कालीन नगरका प्रधान पञ्च झमेन्द्र प्रसाद नेपालको निधन भएको छ । लामो सयमदेखि विभिन्न रोगबाट ग्रसित नेपालको ८४ वर्षको उमेरमा शुक्रवार राति आफ्नै निवासमा निधन भएको हो । जनता मा.विका पूर्व प्राचार्य समेत रहेका नेपालले जिल्लाको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।...
तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने
शनिबार, साउन २४, २०७७
जिल्लाको तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने भएको छ । गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी युक्त गाउँपालिका बनाउने अभियान अन्तर्गत वडा २ दोभान स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रसुतिगृह यसै वर्षदेखि सञ्चालनमा आउने भएको हो ।
रामपुर नगरमा स्तनपान कक्ष सञ्चालन
शनिबार, साउन २४, २०७७
जिल्लाको रामपुर नगरपालिकाले शुक्रबारदेखि छुट्टै स्तानपान कक्ष सञ्चालनमा ल्याएको छ । नगरपालिकामा कार्यरत महिला कर्मचारी तथा महिला सेवाग्राहीहरुको सहजताका लागि कार्यालय परिसरमा छुट्टै कक्ष स्थापना गरेको हो ।
प्राकृतिक विपत्ति : किन जान्छ पहिरो ?
शनिबार, साउन २४, २०७७
पहिरो जानु प्राकृतिक विपत्ति हो । भौगर्भिक जाँच र वातावरण परीक्षण बिना हुने गरेको विकास निर्माणले पहिरो बढाउँदै लगेको छ । पहिरो जमीनको उच्च भागबाट जमिन भत्केर तल खस्ने प्राकृतिक क्रिया पनि हो । पहिरो एउटा भूवैज्ञानिक घटना हो । पहाडमा हुने भू–स्खलनलाई पहिरो भनिन्छ ।
रोमाण्टिक कवि सुवालको ‘पलपल’
शनिबार, साउन २४, २०७७
नाट्क अभिनय, हाँस्यव्यङ्ग्य विधाका ख्याति प्राप्त कलाकार चित्रवलीराम सुवाल रोमाण्टिक कवि पनि हुन् । माता पंचकुमारी सुवाल र पिता बाबुराम सुवालका पुत्ररत्नको रुपमा उनको जन्म वि.संं. २००९ साल जेष्ठ २४ गते तानसेन टक्सार टोलमा भएको हो ।


