Shittalpati
प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय
प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान...
पूर्वमन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण
पूर्वमन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण नेकपाका नेता तथा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको सानेपास्थित स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा रानालाई कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पा क्षेत्र न १ बाट निर्वाचित संघीय सांसद समेत रहेका उनी गत विहिबार नेकपा पाल्पाको कार्यालय बैठकमा सहभागी भएका थिए ।
माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट योजना
माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट योजना माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुका लागि स्मार्ट योजना ल्याएको छ । आफ्नो स्थापनाको २० बर्ष पूराको अवसरमा बैंकले ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकैसाथ सञ्चालनमा ल्याएको हो ।
पशु दिवस र यसको साथर्कता
पशु दिवस र यसको साथर्कता आजैको दिन अर्थात् हरेक वर्षको अक्टुबर ४ मा अन्तर्राष्ट्रिय विश्व पशु दिवस मनाउँदै आइरहिएको छ । पशुका अधिकार र तिनीहरु प्रति गरिने मानवीय व्यवहार यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
रिब्दीकोट गाउँ सरकारले कृषकलाई ब्याजमा शत प्रतिशत अनुदान दिने
रिब्दीकोट गाउँ सरकारले कृषकलाई ब्याजमा शत प्रतिशत अनुदान दिने जिल्लाको रिब्दीकोट गाउँ सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन कृषि ऋणमा शतप्रतिशत ब्याज अनुदान दिने भएको छ । गाउँपालिकाले कोराना भाइरस (कोभिड–१९) का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका र स्वदेशमै व्यवसायिक कृषिमा लाग्न चाहने उद्यमशील युवाहरुलाई लक्षित गरेर व्यवसायिक ऋणको...
बसाइँसराइले घरहरु जीर्ण
बसाइँसराइले घरहरु जीर्ण पाल्पाको बगनासकाली गाउँपालिका ७ खानीगाउँस्थित कल्लाबारीमा बसाइँसराइ पछि जीर्ण बनेका घर । यहाँका अधिकांश मानिसहरु बसाइँसराइ गरी तराई र शहर तिर जाँदा गाउँका दर्जनौ घरहरु जीर्ण बन्दै गएका छन् ।
पाल्पामा दुई राप्रपा बिच पार्टी समायोजन
पाल्पामा दुई राप्रपा बिच पार्टी समायोजन पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी समायोजन भएको छ । केन्द्रमा दुई पार्टी बिच एकता भएपछि पाल्पामा पनि पार्टी समायोजन भएको हो ।
नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए
नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए नेपालमा एकै दिन २ हजार ४४ कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा शनिबार देशका विभिन्न जिल्लाका २ हजार ४४ कोरोना संक्रमित निको भएका हुन् ।
काँग्रेसद्वारा भोलि रुपन्देही बन्दको घोषणा
काँग्रेसद्वारा भोलि रुपन्देही बन्दको घोषणा नेपाली कांग्रेसले रुपन्देही बन्दको घोषणा गरेको छ । सरकारले प्रदेशसभामा स्थायी राजधानी दाडको देउखुरीमा बनाउने प्रस्ताव लगेपछि त्यसको विरोधमा नेपाली काँग्रेसले भोलि अर्थात् असोज १८ गते बन्दको घोषणा गरेको हो ।
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुगेको छ । शनिबार थपिएका ८ जना सहित जिल्लामा संक्रमितको संख्या ७ सय ५७ पुगेको हो । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पाल्पाको तिनाउमा रुखबाट खसेर एक युवकको मृत्यु
पाल्पाको तिनाउमा रुखबाट खसेर एक युवकको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका ४ मा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ ।
Weather Update