Shittalpati
नेकपा सरकारको विरोध रहर कि बाध्यता ?
नेकपा सरकारको विरोध रहर कि बाध्यता ? नेपालमा राणा शासनको अन्त्यतिर नेपाली राष्ट्रिय काँग्रेसको स्थापना २००३ सालमा भयो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते भारतको कलकत्तामा भएको हो ।
रोजगारीको सुनिश्चितता गर
रोजगारीको सुनिश्चितता गर विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रहेका युवाहरुको अहिले रोजगारी गुमेको अवस्था छ । रोजगारको शिलशिलामा विदेश तथा घरबाहिर रहेका लाखौं युवाहरु बेरोजगार भएर घरमै बसेका छन् ।
कोरोना कहरका बिच आनन्द सहकारीले मनायो दशौं साधारण सभा
कोरोना कहरका बिच आनन्द सहकारीले मनायो दशौं साधारण सभा कोरोना कहरका बिच आनन्द बचत तथा ऋण सहकारी संस्था तानसेनले आफ्नो दशौं साधारण सभा मनाएको छ । संस्थाको आर्थिक तथा भौतिक प्रगतिका विषयमा आफ्ना शेयर सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले स्वास्थ्य मापदण्डको पालना गरी शनिबार साधारण सभा मनाएको हो ।
ढुंगाले लागेर एक बालिकाको मृत्यु
ढुंगाले लागेर एक बालिकाको मृत्यु गुल्मीमा कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा ढुंगा फाल्दा एक बालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
गुल्मीमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो (अपडेट)
गुल्मीमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो (अपडेट) जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुविचौरमा अटो दुर्घटना भएको छ । गौडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो शुक्रबार राती दुर्घटना भएको हो ।
पाल्पाका थप ४६ जना कोरोनामुक्त,१४ जनामा संक्रमण देखियो
पाल्पाका थप ४६ जना कोरोनामुक्त,१४ जनामा संक्रमण देखियो पाल्पामा थप ४६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार र शनिबार प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ४६ जना संक्रमितले कोरोना जितेका हुन् ।
नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नेको पक्षमा : विश्वहिन्दु महासंघ
नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नेको पक्षमा : विश्वहिन्दु महासंघ नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्ने पार्टीको पक्षमा विश्वहिन्दु महासंघ रहेको महासंघले जनाएको छ । विभिन्न राजनितिक दलका कारण आफुहरु संकटमा पर्ने अवस्था आएकाले अब जुन पार्टीले नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्छ उही पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने महासंघले जनाएको हो ।
गुल्मीमा अटो दुर्घटना, एकको मृत्यु चार घाइते
गुल्मीमा अटो दुर्घटना, एकको मृत्यु चार घाइते जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुविचौरमा अटो दुर्घटना भएको छ । गौडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो गएराती दुर्घटना भएको हो ।
माथागढीमा रहवास र बहादुरपुर जोड्ने पक्की पुलको शिलान्यास
माथागढीमा रहवास र बहादुरपुर जोड्ने पक्की पुलको शिलान्यास जिल्लाको माथागढी गाउँपालिका ७ रहवास र ८ बहादुरपुरको सीमानामा पर्ने अरूण खोलाको ताकातुङ्गमा पक्की पुल निमार्ण हुने भएको छ । पक्की पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।
पर्यटकीय गन्तव्यहरुको खोजी गर्दै रिब्दीकोट गाउँपालिका
पर्यटकीय गन्तव्यहरुको खोजी गर्दै रिब्दीकोट गाउँपालिका जिल्लाको रिव्दीकोट गाउँपालिकाले ८ वटै वडाहरुका पर्यटकिय गन्तव्यहरुको खोजी गरेको छ । ऐतिहासिक, पुरातात्विक, खेलकुद तथा कृषि कला संस्कृति लगायतका विविध विषयवस्तुमा आधारित रहेर गाउँपालिकाले पर्यटकिय गन्तव्यहरुको खोजी गरेको हो ।
बगनासकालीमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण
बगनासकालीमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण जिल्लाको बगनासकाली गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । चालु शैक्षिक सत्रदेखि नै लागू गर्ने गरी गाउँपालिकाले पहिलो चरणमा कक्षा १ का लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको हो ।
Weather Update