Shittalpati
बरजु गुठीले मनायो वार्षिक साधारण सभा
बरजु गुठीले मनायो वार्षिक साधारण सभा तानसेनमा रहेको बरजु गुठीले सातौं वार्षिक साधारण सभा मनाएको छ । गुठीले श्री धर्मचक्र महाविहारमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो । सभाको प्रमुख अतिथी तथा चुडाकर्म व्रर्तवन्ध संघ, धर्मचक्र महाविहारका अध्यक्ष विरेन्द्र काजी शाक्यले उद्घाटन गरेका थिए ।
संविधानको कार्यान्वयनमा जोड देऊ
संविधानको कार्यान्वयनमा जोड देऊ संविधान देशको मूल कानून हो । यसले राज्य सञ्चालनमा आवश्यक निर्देशन गर्ने गर्दछ । देशका हरेक पक्ष र क्षेत्रका लागि आवश्यक पर्ने ऐन, नियम, नियावली, नीति तथा निर्देशनको आधार पनि यहि हो भने राज्य सञ्चालन तथा सुशासन स्थापित गर्न पनि यसको उत्तिकै महत्व तथा भूमिका रहेको देखिन्छ । पछिल्लो समय...
छ सय ८१ कैदीलाई आममाफी
छ सय ८१ कैदीलाई आममाफी राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएकी छन् ।
समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो ।
पाल्पामा राष्ट्रिय परिवार नियोजन दिवस मनाइयो
पाल्पामा राष्ट्रिय परिवार नियोजन दिवस मनाइयो नवौं राष्ट्रिय परिवार नियोजन दिवस तथा ६४ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवस पाल्पामा पनि मनाइएको छ । ‘व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले आइतबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरसंवाद...
आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला
आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।
अछाम पहिरो :  मृतकको संख्या २२ पुग्यो
अछाम पहिरो : मृतकको संख्या २२ पुग्यो अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन्
पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन् पाल्पाका ९ सय २३ उम्मेद्वारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका ९ सय २३ उम्मेदवार मध्ये १ सय ५९ ले आयोगले सोधेको स्पष्टीकरण नै पेस नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
दसैंका लागि टिकट बुकिङ खुला
दसैंका लागि टिकट बुकिङ खुला सरकारले शनिबारदेखि टिकट बुकिङ खुला गरेको छ । दसैं, तिहार जस्ता महान पर्वमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो  । अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि घर भन्दा बाहिर काठमाडौं लगायत ठूला शहरहरुमा रहेकाहरु चाडपर्व मनाउन घर जाने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको जनाइएको छ ...
जजिराको भैरहवा–कुवेत दैनिक उडान
जजिराको भैरहवा–कुवेत दैनिक उडान जजिरा एयरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा दैनिक उडान सुरु गरेको छ । जजिरा शुक्रबारदेखि कुवेतमा नियमित रुपमा उडान सुरु गरेको हो ।
गुल्मीको थोर्गा : गुड उत्पादनमा रमाएका पौरखी इन्दुवर
गुल्मीको थोर्गा : गुड उत्पादनमा रमाएका पौरखी इन्दुवर अहो ! गुड उत्पादन गर्दागर्दै कति छिटो ६४ वर्षको भइएछ । मलाई त हिजोआज जस्तै लाग्छ त ? गुल्मी थोर्गाका पौरखी किसान इन्दुवर ज्ञवालीलाई उखु र गुड उत्पादनमै आफ्नो समय बितेको पत्तो छैन । व्यावसायिक रुपमा गुुड उत्पादनमा लागेको पनि धेरै वर्ष भइसक्यो ।
बाढी पहिरोको वितण्डा : १७ को मृत्यु, सयौं घर डुवानमा
बाढी पहिरोको वितण्डा : १७ को मृत्यु, सयौं घर डुवानमा तीन दिनदेखिको लगातारको वर्षका कारण ठूलो जनधनको क्षति पुुगेको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले वितण्डा मच्याएको छ । शनिबार अछाम, कैलाली, कञ्चनपुर, बर्दिया, दार्चुला लगायतका स्थानमा बाढी, पहिरोले ठूलो जनधनको क्षति प¥याएको हो ।
Weather Update