रामपुरमा महोत्सव तथा व्यापार मेला हुँदै
सोमबार, पुस २५, २०७९
आगन सहकारीको तेस्रो साधारणसभा
सोमबार, पुस २५, २०७९
तानसेनमा रहेको आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेस्रो वार्षिक साधारणसभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
कपिलवस्तुका ३३ क्रसर उद्योग बन्द
आइतबार, पुस २४, २०७९
जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज सफल अवतरण
आइतबार, पुस २४, २०७९
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ ट्वीनअटर जहाजले सफल डेमोस्ट्रेसने उडान गरेको हो ।
रेसुङ्गा विमानस्थलमा परीक्षण उडान
आइतबार, पुस २४, २०७९
गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो ।
राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै
आइतबार, पुस २४, २०७९
केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागका निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए ।
चालकको लापरवाहीले खुर्साने बस दुर्घटना
आइतबार, पुस २४, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेमा ६ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको खुुलेको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस बिहीबार राती रैनादेवी छहरा–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ जना घाइते भएका...
ऐन कार्यान्वयन नहुँदा सहकारीमा समस्या
आइतबार, पुस २४, २०७९
ऐन बनेको पाँच वर्ष पूरा हुँदा पनि त्यहाँ गरिएका सबै व्यवस्था कार्यान्वयन नभएकाले सहकारी क्षेत्रमा समस्या आएको सरोकारवाला निकायले बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब, २ अर्ब
आइतबार, पुस २४, २०७९
बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप अहिले ५३ खर्ब भन्दा बढी पुुगेको छ । नेपालका बंैक तथा वित्तिय संस्थाहरुले ५३ खर्ब दुुई अर्ब निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब निक्षेप संकलन भएको...
जिल्ला समन्वय समिति महासंघ लुम्बिनीको अध्यक्षमा खत्री
शनिबार, पुस २३, २०७९
जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका द्रोणबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् ।
तानसेनमा नागरिक बहुउद्देश्यीय सहकारीले मनायो तेस्रो साधारण सभा
शनिबार, पुस २३, २०७९
तानसेनमा रहेको नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा मनाएको छ । सहकारीले शनिबार एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली
शनिबार, पुस २३, २०७९
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताए । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले भने‘ राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने छ’। “यो सरकारलाई सफल...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
शनिबार, पुस २३, २०७९
मोटरसाइकल दुर्घटनजा हुँदा रुपन्देहीमा एक जनाको मृत्युु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा शुक्रबारराति मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँन पुुग्दा चालक सोही ठाउँका ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामेको मृत्युु भएको हो ।


