Shittalpati
रानीमहलमा ओलीको सेल्फी
रानीमहलमा ओलीको सेल्फी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेमको प्रतिक रानीमहल पुुगेर पत्नी राधिका शाक्यसँग सेल्फी खिचेका छन् । एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान कार्यक्रमका लागि पाल्पा आएका ओली बुधबार तानसेनस्थित रानीमहलमा रहेको नेपालको ताजमहलका रुपमा परिचित रानीमहल पुुगेर पत्नी राधिकासँग सेल्फी लिएका हुन् ।
पत्रकारका सदस्यता शुद्धीकरण प्रमुख एजेण्डा
पत्रकारका सदस्यता शुद्धीकरण प्रमुख एजेण्डा नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गर्न लागेकोे राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएको छ । यही चैत १७ गते लुम्बिनीमा आयोजना गरिने सम्मेलनमा सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक सङ्कट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिने बुधबार बुटवलमा आयोजना गरिएको...
नेफ्टाले प्राविधिक लक्षित नयाँ नियम ल्याउने
नेफ्टाले प्राविधिक लक्षित नयाँ नियम ल्याउने नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते बसेको बैठकले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न लागिएको सङ्घका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।
हाँस्यविधाका चलचित्र दर्शकको रोजाइमा
हाँस्यविधाका चलचित्र दर्शकको रोजाइमा हाँस्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन् । यीबाहेक दुई नम्बरी, के घर के डेरा र झिङ्गेदाउ पनि हास्य विधामै रहेको चलचित्र हो ।
सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे
सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो । गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो । बजारसम्म पुग्न गोरेटो बाटोसमेत राम्रो थिएन सडक सञ्जाल त परेको कुरा थियो ।
आज देशभर चैते दशैं मनाइदैं
आज देशभर चैते दशैं मनाइदैं आज चैत्र–अष्टमी अर्थात् चैते दशैं पर्व मनाइदै छ । आज देशभर दुर्गा भवानीको पूजा आराधना गरी चैते दशैं पर्व मनाइने गरिन्छ । असुर शक्ति माथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुई पटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत...
एमालेलाई कमजोर बनाउने खेल भएको छ : अध्यक्ष ओली
एमालेलाई कमजोर बनाउने खेल भएको छ : अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई कमजोर बनाउने खेल भएको बताएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास गरेको बताएका हुन् ।
स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश
स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ ।
पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग
पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ ।
रामपुरका महिलालाई चप्पल बनाउने तालिम
रामपुरका महिलालाई चप्पल बनाउने तालिम जिल्लाको रामपुरका महिलाहरुलाई चप्पल बनाउने सीप विकास तालिम दिइएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका वडा ९ मा ६ दिने चप्पल बनाउने सीप विकास तालिम दिइएको हो ।
रू एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी
रू एक लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई रु एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ । राष्ट्र बैंकले आज भुक्तानी सेवा प्रदायक संस्थालाई परिपत्र गर्दै वार्षिक रू एक लाखसम्मको व्यावसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न भनेको हो ।
लुम्बिनी प्रदेशमा मुुख्यमन्त्रीलाई राजीनामा दिन दवाब
लुम्बिनी प्रदेशमा मुुख्यमन्त्रीलाई राजीनामा दिन दवाब केन्द्रमा फेरिएको सत्तासमीकरणको असर लुम्बिनी प्रदेश सरकारमा पनि देखिएको छ । यहाँ एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी, जसपा र जनमत पार्टीका मन्त्रीले पदबाट राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । अहिले प्रदेश सरकारको नेतृत्व गरेका एमाले नेता तथा मुख्यमन्त्री लिला गिरीलाई राजीनामा दिन दवाब समेत परेको छ ।
Weather Update