Shittalpati
जलन उपचारको व्यवस्था गर
जलन उपचारको व्यवस्था गर सामन्यतयाः आगोको ज्वाला, तातो झोल पदार्थ, तातो वस्तुको सम्पर्कबाट हुने पोलाई, विद्युतीय झट्का र रसायनिक पदार्थ छोइएर हुने चोटहरुलाई ‘जलन’ भन्ने गरिन्छ । नेपालमा जलनको समस्या प्रत्येक वर्ष, विशेषगरी जाडो मौसममा ज्यादा हुने गरेको देखिन्छ । जलनको उपचार कठीनाईपूर्ण, खर्चिलो र समय लाग्ने हुन्छ । जसले गर्दा नेपाल जस्तो आर्थिक...
तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुँदै 
तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुँदै  जिल्लाको तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुुन लागेको छ । विश्व हिन्दुु महासंघ पाल्पाको आयोजनामा जेष्ठ १३ गते शनिबार सम्मेलन हुन लागेको हो । 
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान तानसेन नगरपालिका–१ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडास्तरीय टोल विकास संस्था समन्वय समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा वडाका २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको समितिले जनाएको छ ।  ८४ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई दोसल्ला,...
रैनादेवी छहराले राजश्व प्रणाली व्यस्थित गर्दै
रैनादेवी छहराले राजश्व प्रणाली व्यस्थित गर्दै जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले वडा–वडाबाट संकलन हुने राजश्वलाई व्यवस्थित गर्न लागेको छ । वडाबाट संकलन हुने विविध प्रकारका राजश्वहरु डिजिटल प्रणालीमा आवद्ध गर्नको लागि पालिकाले वडा कार्यालयका कर्मचारीहरूलाई केन्द्रित गरेर स्थानीय स‍ञ्चित कोष व्यवस्थापन प्रणाली अन्तर्गतको राजश्व मोड्युल तालिम कार्यक्रम सञ्‍चालन गरेको छ ।
दिदीको बहिनीलाई बाख्रा उपहार
दिदीको बहिनीलाई बाख्रा उपहार जिल्लाको रामपुर नगरपालिका –२ तिलिङडाँडामा  दिदीको बहिनीलाई बाख्रा उपहार प्रदान गरिएको छ ।  रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत दिदी समूूहले बहिनी समूहलाई बाख्रा उपहार प्रदान गरेको हो ।
नेवारी चाड : कुमार षष्ठी तथा सिथी नख :
नेवारी चाड : कुमार षष्ठी तथा सिथी नख : आज जेष्ठ महिनाको शुक्लपक्ष षष्ठी तिथि । यस दिनलाई कुमार कार्तिकेयको जन्म भएको दिनको रुपमा मनाइन्छ । यो दिनलाई नै नेवारी समुदायहरुले विभिन्न देवी देवताको पूजाआजा गर्ने, देवाली मनाउने तथा सिथि नखः भनि विभिन्न परिकारहरु बनाई भोज खाई विशेष चाडकोरुपमा मनाउने गर्छन् । पौराणिक आख्यान अनुसार भगवान शिवका जेष्ठ सुपुत्रका...
तानसेनमा जेठ १२ गते रोजगार मेला लाग्ने  
तानसेनमा जेठ १२ गते रोजगार मेला लाग्ने   तानसेन नगरपालिकाको आयोजना र स्विस सरकारको सहयोगमा यही जेठ १२ तानसेनमा रोजगार मेला सञ्चालन हुने भएको छ । तानसेन नगरपालिकाले पत्रकार सम्मेलन गरी वडा नंं ४ मखनटोल दरवार क्षेत्रमा रोजगार मेला गर्न लागेको नगर प्रमुख सन्तोषला श्रेष्ठले जानकारी दिए ।
रामपुरमा घरको छतबाट लडेर वृद्धको मृत्युु
रामपुरमा घरको छतबाट लडेर वृद्धको मृत्युु जिल्लाको रामपुर नगरपालिका– ५ मा घरको छतबाट लडेर एक वृद्धको मृत्युु भएको छ । रामपुर –५ भम्बकका ६८ वर्षीय प्रेमलाल डोटेल मादक पदार्थ सेवन गरी छिमेकीकोबाट घर फर्कने क्रममा घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए ।
पूर्वखोलामा घाँस काट्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्युु
पूर्वखोलामा घाँस काट्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्युु जिल्लाको पूर्वखोला गाउँपालिका –५ विरकोट ढापमा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्युु भएको  छ ।  ढापका ७४ वर्षीय हरीराम पुनः जेठ २ गते घर नजिकैको बारीमा रहेको दबदबेको रुखमा चटी घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए ।
सहकारीलाई प्रभावकारी बनाऔं
सहकारीलाई प्रभावकारी बनाऔं सहकारी ऐन २०७४, नियमावली २०७५ र प्रदेशहरुका ऐन तथा नियमावलीहरुको कार्य सम्पादन तथा वित्तीय सुशासनका रुपमा बनेका अनुगमनकारी निकाय र त्यसको व्यवहारिक कार्यान्वयनमा सहकारीलाई अगाडी बढाउन नसकेकै कारण पनि समस्याहरु थपिदै गएका हुन् । संविधानतः संघ, प्रदेश र स्थानीय सरकारहरुको आ–आफ्नो कार्यक्षेत्रलाई परिभाषित गरेकै आधारमा पनि यी तीनवटै निकायबाट सहकारीको...
असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय
असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय सरकारले राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
Weather Update