Shittalpati
स्वस्थ रहन योग
स्वस्थ रहन योग शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण पनि हो । मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ ।
राजस्व चुहावट रोक
राजस्व चुहावट रोक नेपालमा पछिल्लो समय राजस्व असुलीको अवस्था निकै निराशजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारले ५ खर्ब ८२ अर्ब राजस्व संकलन गरेको छ । जबकि यो वर्ष १४ खर्ब ३ अर्ब राजस्व उठाउने लक्ष्य राखिएको थियो । वर्षका आठ महिना बित्दा राखिएको लक्ष्यको करिब...
कहिले बन्लाः तानसेनमा बस बिसौनी
कहिले बन्लाः तानसेनमा बस बिसौनी तानसेनमा जनघनत्व बढेसँगै आधुनिक बस बिसौनी अर्थात् बसपार्कको अवधारणा विगत एक दशकदेखि आएको भएतापनि त्यो निर्माणको प्रक्रिया आफैमा अत्यान्तै ढिला हुँदै गएको छ । के तानसेन ऐतिहासिक पाल्पा दरवार र कैलाशनगरको साँस्कृतिक डवली निर्माण हुँदैमा आफैमा गुलजार बन्छ त ? त्यो अवश्य पनि होइन । यहाँ बस बिसौनी अनि नगरभित्रका...
स्ववियु निर्वाचनले दिएको सन्देश
स्ववियु निर्वाचनले दिएको सन्देश विद्यार्थीको शैक्षिक हक, अधिकार र अवसरका लागि संस्थागत रूपमा बोल्ने निकाय भनेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हो । विश्वविद्यालयले यसको आवश्यकतालाई आत्मसात गर्दै नियमसंगत रूपमा मान्यता प्रदान गरी एक विश्वासिलो सहयोगीका रूपमा अँगालेको छ । तर, पछिल्लो समय स्ववियु नै दलको राजनीति गर्ने थलो बन्दा यसको नकारात्मक असर उच्च शिक्षा...
सभामुख पदको गरिमा ख्याल गर
सभामुख पदको गरिमा ख्याल गर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मध्ये व्यवस्थापिकाको मियो अर्थात् मुख्य व्यक्ति नै सभामुख हुन् । संबैधानिक निकायका पदाधिकारीहरु नियुक्तिको सिफारिस गर्ने संबैधानिक परिषद्का पदेन सदस्य रहने सभामुखले सरकारका सबै काम कारवाहीको अनुगमन, नियन्त्रण गर्ने संस्था व्यवस्थापिका अर्थात् संघीय संसदको प्रमुखको भूमिका निर्वाह गर्छन् । राज्यका प्रमुख अंगहरुबीचको शक्ति सन्तुलन हुने निकायका...
Weather Update