Shittalpati
एसईई नतिजाको सन्देश
एसईई नतिजाको सन्देश माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार प्रकाशित भएको छ । परीक्षा भएको झण्डै ३ महिनापछि  नतिजा प्रकाशित भएको हो । स्तरीकृत अंक (जीपीए)को हिसाबमा विगतको भन्दा नतिजा सुधार देखिन्छ । २२ हजार ४ सय ७५ जना विद्यार्थीले सर्वोत्तम अर्थात् ३.६० देखि ४.० जीपीए ल्याउन सफल भएका छन् ।
एकीकृत समाजवादी  पाल्पाका अध्यक्ष पाण्डेको निधन
एकीकृत समाजवादी  पाल्पाका अध्यक्ष पाण्डेको निधन एकीकृत समाजवादी  पाल्पाका अध्यक्ष पाण्डेको निधन
विवादमा प्रधानमन्त्री
विवादमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पछिल्लो भनाइका कारण विवादमा मुछिएका छन् । आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंहले कहिले दिल्ली धाएर त कहिले काठमाडौंमा सहयोग गरेको भन्दै दाहालले सार्वजनिक कार्यक्रममै दिएको अभिव्यक्ति सर्वत्र आलोचित बनेको छ ।
बजेटको विरोध होइन कार्यान्वयनमा जोड देऊ
बजेटको विरोध होइन कार्यान्वयनमा जोड देऊ संघीय र प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट माथि विरोध भरहेको छ । संसदमा बजेट माथि व्यापक छलफल हुनुपर्नेमा विरोध मात्रै हुनु दुःखद् हो । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमा प्रतिपक्ष दल एमालेका सांसदहरुले विरोध गरेका छन् ।
विपद् पूर्वतयारीमा ध्यान देऊ
विपद् पूर्वतयारीमा ध्यान देऊ असार, साउन महिना बर्खाको समय हो । यो समयमा बाढीपहिरो जाने गर्दछ । जसका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । विगतमा जस्तै यस वर्ष पनि बर्खा लाग्न साथ देशका केही ठाउँहरुमा बाढीपहिरोले ठूलो क्षति पु¥याएको छ । विपद् बाजा बजाएर आउँदैन । विपद्बाट बच्न पूर्वसावधानी भने अपनाउन सकिन्छ ...
पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो
पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तानसेन नगरपलिका ८, गौडेपुल नजिकै माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो । सो क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 
ललिता निवास प्रकरण नसेलाओस्
ललिता निवास प्रकरण नसेलाओस् डेढ वर्षपछि फेरि बालुवाटारस्थित ललिता निवास प्रकरणले चर्चा पाएको छ । प्रधानमन्त्रीको सरकारी निवाससँग जोडिएको ललिता निवास जग्गा प्रकरणमा रोकाइएको अनुसन्धानको फाइल प्रहरीले डेढ वर्षपछि फेरि खोलेको छ । तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले केही आरोपितलाई पक्राउ गरेको छ ।
Weather Update