विपद् व्यवस्थापनमा पूर्व तयारी गर
मंगलबार, जेठ ८, २०८१
पाल्पामा ९ हजार ४ सय ६७ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
सोमबार, जेठ ७, २०८१
यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम अन्तर्गत पाल्पाका ९ हजार ४ सय ६७ बालबालिकालाई आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ ।
नयाँ बजेटको अपेक्षा
सोमबार, जेठ ७, २०८१
सरकारले नयाँ बजेट ल्याउने तयारी थालेको छ । विगतमा जस्तै यस वर्ष पनि सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट तर्जुमाको प्रक्रिया सुरु गरेको छ । संविधानमा व्यवस्था भए बमोजिम जेठ १५ गते बजेट पेस गर्नुपर्ने प्रावधान छ । बजेटले वास्तवमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानका अतिरिक्त सरकारले...
विकास खर्चको कन्तबिजोग
आइतबार, जेठ ६, २०८१
संविधान अनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ । तर, चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट कार्यान्वयनको हविगत भने टिठलाग्दो छ । हरेक वर्ष सरकारले विकास बजेटलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारत लागू भएको देखिँदैन ।
आज विश्व दूरसञ्चार दिवस मनाइँदै
शुक्रबार, जेठ ४, २०८१
नेपालसहित विश्वभर आज विभिन्न चेतनामुलक कार्यक्रम गरेर विश्व दूरसञ्चार तथा सूचना दिवस मनाइँदै छ । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यक्तालाई परिपूर्ति गर्ने बारेमा जानकारीमुलक कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो । हरेक वर्षको मे १७ मा यो दिवस मनाउने गरिन्छ ।
दूरसञ्चार दिवसको सन्दर्भ
शुक्रबार, जेठ ४, २०८१
नेपाल लगायत विश्वभर आज मे १७ मा विश्व दूरसञ्चार तथा सूचना दिवस मनाइँदै छ । विश्वमा दूरसञ्चार सेवा विकास, विस्तार, सञ्चालन र नियमनको प्रभावकारी व्यवस्था होस् भन्ने उद्देश्यले सन् १८६५ मे १७ मा अन्तर्राष्ट्रिय टेलिग्राम युनियन जन्म भएको थियो ।
स्नेह बढाउने परिवार दिवस
बिहीबार, जेठ ३, २०८१
बुधबार अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइएको छ । यो दिवस अंग्रेजी क्यालेण्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ ।
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
बिहीबार, जेठ ३, २०८१
आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ ।