Shittalpati
घाम नझुल्किने मरुभूमि ‘खाडी’
घाम नझुल्किने मरुभूमि ‘खाडी’ झण्डै–झण्डै जीन्दगीको तीन दशक बित्नलाग्दा चार दिन लगातार घरबाहिर रात नबिताएको म त्यो दिन एक्कासी परदेश हानिएको थिए । मेरो परदेश यात्रा त्यतिबेला नै सुरु भएको थियो जतिबेला पासपोर्ट बनाउने फारम भर्दै थिए ।
Weather Update