Shittalpati
हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ : मन्त्री महत
हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ : मन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, “राणाशासनदेखि पञ्चायत हुँदै माओवादीलाई शान्ति प्रक्रिया ल्याइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने काम कांग्रेसकै नेतृत्वमा भएको हो ।”
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।
जनताका मुद्दा ओझेलमा परे :  सभापति लामिछाने
जनताका मुद्दा ओझेलमा परे :  सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उहाँले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताए । 
राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने
राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको एकवर्षे यात्राको समीक्षा गर्दै भन्, “यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो । नेपाली जनताले आशा र भरोसाका रुपमा...
चार दलले गरे समाजवादी मोर्चा घोषणा
चार दलले गरे समाजवादी मोर्चा घोषणा चार कम्युनिष्ट घटकहरूले समाजवादी मोर्चा घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । चारदलका शीर्ष नेताले समाजवादी मोर्चा नेपालको सहमति पत्रमा हस्ताक्षर गरेका छन् 
पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जना कारागार चलान
पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जना कारागार चलान नक्कली भुटानी शरणार्की प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १६ जना केन्द्रीय कारागार चलान भएका छन् ।
‘जनताको भेट राज्यसँग तिरो तिर्ने बेलामा मात्रै हुन्छ’
‘जनताको भेट राज्यसँग तिरो तिर्ने बेलामा मात्रै हुन्छ’ सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई संसद्मा उठेका विषयलाई कसरी बजेटमा समावेश गर्नुहुन्छ ? भन्दै प्रश्न गरेका छन् । मुलुकको अर्थतन्त्रमा देखिएको समस्या लामो बेतिथिको शृङ्खलाको विकसित रुप भएको उनको टिप्पणी छ ।
गुट होइन रुख चिन्ने काँग्रेस निर्माण गर्छौ : उसभापति श्रेष्ठ
गुट होइन रुख चिन्ने काँग्रेस निर्माण गर्छौ : उसभापति श्रेष्ठ काँग्रेस गुट, उपगुटमा रुमाली रहेको आरोप लागेका बेला नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले गुट होइन रुख चिन्ने काँग्रेस निर्माण गर्ने अभियानमा लागेको बताएका छन् । शनिबार नेपाली काँग्रेस प्रशिक्षण शाखा गुल्मीले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उसभापति श्रेष्ठले गुट चिन्ने नभई रुख चिन्ने...
पूर्व वडाध्यक्षको मृत्यु 
पूर्व वडाध्यक्षको मृत्यु 
गुल्मीमा काँग्रेसलाई बलियो बनाउन प्रतिनिधिलाई प्रशिक्षण
गुल्मीमा काँग्रेसलाई बलियो बनाउन प्रतिनिधिलाई प्रशिक्षण नेपाली काँग्रेस गुल्मीले पार्टी संगठनलाई बलियो बनाउन स्थानीयस्तरका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको छ । काँग्रेसले पार्टीका भातृ संगठन, शुुभेच्छुक संस्था, स्थानीय, वडातहमा रहेका पार्टी प्रतिनिधिहरुलाई शुुक्रबारदेखि दुुई दिने प्रशिक्षण सञ्चालन गरेको हो ।
बजेटमा नागरिकका माग समेट्न भन्दै  तानसेन नगर सरकारलाई एमालेको ध्यानाकर्षण 
बजेटमा नागरिकका माग समेट्न भन्दै तानसेन नगर सरकारलाई एमालेको ध्यानाकर्षण  नेकपा एमाले तानसेन नगर कमिटीले आगामी वर्षको बजेटमा नागरिकका विभिन्न मागहरु सम्बोधन गर्न भन्दै  तानसेन नगर सरकारलाई  ध्यानाकर्षण गराएको छ । एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराश आत्रेयले विभिन्न विषयबस्तुका १८ बुदाँमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उप प्रमुख प्रतिक्षा गाहा सिंजालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 
लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते
लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।
Weather Update